मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक १२ को विवरण
आज

२०८३ कार्तिक १२ का समाचार

अक्टोबर २९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrakura.com२ दिन अघि

चीनको सुन सञ्चय अभियान: अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक प्रयास

शाङ्घाई। चीनको बढ्दो सुन खरिदले यसको भण्डारलाई बलियो बनाउने इच्छा भन्दा बढी प्रतिबिम्बित गर्दछ। भूराजनीतिक तनाव, प्रतिबन्ध र अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थामा अनिश्चितताले केन्द्रीय बैङ्कहरूलाई पर...

hamrakura.com२ दिन अघि

कोप-३१ मा हिमाली मुद्दा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ [भिडियो]

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायक...

hamrakura.com२ दिन अघि

सुनील शर्माले लिए मिर्गौला पीडित चेपाङकी छोरीलाई आईटी शिक्षा र रोजगारी दिने जिम्मा [भिडियो]

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसी र नोबल मेडिकल कलेजका सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्माले मिर्गौला पीडित चेपाङकी छोरीलाई आईटी शिक्षा र रोजगारी दिने जिम्मा लिएका छन् । मि...

hamrakura.com२ दिन अघि

दशैँमा २० हजारभन्दा बढी पर्यटकले गरे निकुञ्जको भ्रमण

काठमाडौँ। दशैँका अवसरमा २० हजार ८७ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी खुला गरिएसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो। निकु...

hamrakura.com२ दिन अघि

तोडियो बेलासे–गोलाखर्क सडकको ठेक्का

इलाम। मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि गरिएको ठेक्का सम्झौता प्रगति सन्तोषजनक नभएपछि रद्द गरिएको छ। रु २७ करोड २२ लाख लागतक...

hamrakura.com२ दिन अघि

रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो, तीन दिन राष्ट्रिय शोक

काठमाडौँ । स्पेनको टोलेडो प्रान्तस्थित उर्दा स्टेसननजिक दुई तीव्र गतिका रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ। म्याड्रिडबाट सेभिलतर्फ गइरहेका सरकारी रेल सेवा 'रेन्फे' को एभीई र 'इर...

hamrakura.com२ दिन अघि

भोटेकोशी विपत्तिबारे विश्वलाई जानकारी गराउँदै नेपाल, ५३ देशको समर्थन

काठमाडौँ। नेपालले भोटेकोशी-त्रिशूली क्षेत्रमा भएका विपद्बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै जलवायु सङ्कटसँग जुध्न क्षेत्रीय सहकार्य र आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको छ। थाइल्याण्डको...

hamrakura.com२ दिन अघि

नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क उठाइने

काठमाडौँ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअ...

hamrakura.com२ दिन अघि

चक्रवात 'अरनब' को प्रभाव शुरू: यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अरनब” को प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमत...

hamrakura.com२ दिन अघि

नेपाललाई जलवायु प्रतिबद्धता कार्यान्वयन गर्न ७४ अर्ब डलर आवश्यक

काठमाडौँ । नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) कार्यान्वयनका लागि सन् २०२५ देखि २०३५ सम्म करिब ७४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने एसियाली विकास बैंक (एडीबी) का नेपालका कन्ट्री डाइरेक्टर अ...

hamrakura.com२ दिन अघि

एनपीएलको रौनकले मैदान बाहिर साना व्यापारीको व्यापार [भिडियो]

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानमा क्रिकेटको रौनक बढाएको छ। खेल हेर्न आउने दर्शकको चहलपहलले मैदानबाहिर चटपटे, चाउचाउ, बिस्कुट र पानी बेच्ने साना व्यापारीको व्यापारमा पन...

hamrakura.com२ दिन अघि

एनपीएलमा जनकपुर र काठमाडौँ मैदानमा, टस जितेर काठमाडौँ ब्याटिङमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा अहिले जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेलिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जित...

hamrakura.com२ दिन अघि

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले शपथ लिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह आज हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिले आज हुने शपथ ग्रहण समारोह...

hamrakura.com२ दिन अघि

आजै बस्दै कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने भएको छ । दिउँसो शपथ ग्रहण गरेसँगै पदबहाली गरी पहिलो बैठक बस्न लागेको पार्टीले जनाएको छ । आ...

hamrakura.com२ दिन अघि

सरकारी फाइल घुमाउने प्रवृत्ति रोक्न नयाँ नियमावली, छ महिनाभित्र डिजिटल प्रणाली

काठमाडौँ। सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ का...

hamrakura.com२ दिन अघि

एनपीएलमा काठमाडौँको खराब शुरूआत, जनकपुरसँग ८ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजले खराब शुरूआत गरेको छ । लिगको बिहीबार भएको पाँचौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई सहजै ८ विकेटले पराजित गरेको ...

hamrakura.com२ दिन अघि

मुख्य सिजनमै सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घट्यो

काठमाडौँ । पदयात्रा तथा हिमाली पर्यटनको मुख्य सिजनमै सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घटेको छ। गत वर्षको असोजको तुलनामा यस वर्ष सोही महिनामा निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या करिब चार सयले...

hamrakura.com२ दिन अघि

अभियोग लाग्दैमा दोषी भन्न मिल्दैन : सांसद झा [भिडियो]

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई दोषी करार गर्न नमिल्ने बताएका छन्। सार्वजनिक लेखा समिति अन्तर्गत निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी ...

hamrakura.com२ दिन अघि

यी सडक अवरुद्ध

काठमाडौं । प्राकृतिक विपद्का कारण देशका दुई मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका सडकहरू बाढी तथा पहिरोका क...

hamrakura.com२ दिन अघि

कांग्रेस वरिष्ठ उपसभापति शर्मा भन्छन् - कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ 

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टीको १५औँ महाधिवेशनबा...

hamrakura.com२ दिन अघि

हाते ट्याक्टर किसानको भरपर्दो सारथि

बाजुरा। पछिल्लो समय बाजुराका किसान प्रविधिमैत्री बन्दै गएका छन्। यहाँका किसानले अहिले खेत जोत्न हाते ट्याक्टरको प्रयोग गर्दै आएका हुन्। नौ ओटै स्थानीय तहका अधिकांश कृषकहरूले हातेट्याक्टरको सहायताल...

hamrakura.com२ दिन अघि

श्रम विभागमा चाडपर्व खर्च नपाउने श्रमिकले दिए उजुरी [भिडियो]

काठमाडौँ। दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्। विभागका अनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत छ सयभन्दा बढी उ...

hamrakura.com२ दिन अघि

बढ्यो काठमाडौँमा चिसो, चक्रवात ‘अर्नब’को प्रभावले आकाश धुम्म [फोटोफिचर]

काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ । चक्रवातको प्रभावसँगै आज बिहानैदेखि काठमाडौँ उपत्यकाको आकाश धुम्मिए...

hamrakura.com२ दिन अघि

पहेँलपुर कुँडुलेफेदी, भारी वर्षाको चिन्तामा किसान [फोटोफिचर]

बागलुङ । बागलुङ नगरपालिका–५ कुँडुलेफेदी यतिबेला पहेँलपुर धानले निकै आकर्षक देखिएको छ । फाँटभर पहेँलै झुलेको धानले गाउँको सुन्दरतालाई थप बढाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको कुँडुले अन...

hamrakura.com२ दिन अघि

एनपीएलमा आज दुई खेलः जनकपुर र काठमाडौँ तथा विराटनगर र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्दै छन् । आठ टिम ...

hamrakura.com२ दिन अघि

एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगरको दोस्रो हार, सोमपालको अलराउन्ड प्रदर्शन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ । लिगको बिहीबार राति सम्पन्न छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरे...

hamrakura.com२ दिन अघि

कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छ : पराजुली

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावि...

hamrakura.com२ दिन अघि

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

लुम्बिनी । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भा...

hamrakura.com२ दिन अघि

कोलम्बोमा विस्तार हुँदै गरेका ‘चाइनाटाउन’ को जोखिम: श्रीलङ्काको सुरक्षा संयन्त्रको कमजोरीको फाइदा उठाउँदै चिनियाँ आपराधिक सञ्जाल

कोलम्बो। कोलुपिटिया (कोलम्बो ०३), बाम्बालापिटिया (कोलम्बो ०४), वा मरीन ड्राइभ र स्लेभ आइल्याण्ड (कोलम्बो ०२) को नियोन-प्रकाशित खण्डहरूमा हिँड्नुहोस् र जनसाङ्ख्यिक परिवर्तन अस्पष्ट छ। समुद्री किनारक...

ratopati.com२ दिन अघि

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १ई समाचार’मा प्रस्तुत गरेका छौँ– कालोपत्रे सडक विस्थापित गर्ने सरकारी नीति सरकारले सडक कालोपत्रे गर्न बिटुमिनको प...

gorkhapatraonline.com२ दिन अघि

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका...

saralpatrika.com२ दिन अघि

पोखरा एभेन्जर्सको खराब सुरुवात

काठमाडौँ। दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपाल प्रिमियर लिग (एनपिएल) को बुधवार भएको खेलमा सुदूर पश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ। १४६ रनको लक्ष्य पाएको सुदूर पश्चिमले १६ ओभ...

annapurnapost.com२ दिन अघि

स्पेनमा दुई उच्चगतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु

काठ्माण्डौँ : स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा दुई उच्चगतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । घटनापछि स्पेनमा सन् २०१३ यताकै गम्भीर रेल दुर्घटना भएको बिबिसिले जना...

baahrakhari.com२ दिन अघि

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको छ । हालै नोड डट जेएस रनटाइममा नोड टु सेललगायतका गम्भीर सुरक्षा कमजोरीहरू पहिचान भएको उल्लेख गर्दै केन्द्रले सम्बन्धित निका...

annapurnapost.com२ दिन अघि

म्यानमारका राजदूत राष्ट्रसङ्घमा भावुक, ‘हाम्रो पीडा अन्त्य गरिदिनुस्’

काठमाडौँ : म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको