
दैनिक अनलाइन
समाचार स्रोत
जसपामा यादव झनै शक्तिशाली
0 Shares काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बनाएको नयाँ विधानमा पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव झनै शक्तिशाली बन्ने भएका छन्। नयाँ विधान भने लागु भएको छैन। पार्टीका प्रवक...
प्रतिनिधिसभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी
0 Shares काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बैठक बस्न लागेको हो । बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल...
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान
0 Shares काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलवार राति चीनको सिचुवान प्रान्तको भ्रमणमा प्रस्थान गरेका छन् । मंगलवारदेखि ५ दिन...
आजको मौसम : देशभर वर्षासँगै तराईमा हावाहुरीको सम्भावना
0 Shares काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशा...
४२ स्थानीय तहले ल्याएनन् बजेट
0 Shares काठमाडौँ । स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति र कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र सभामा...
२ महिनादेखि टीआरसी विधेयक अलपत्र
0 Shares काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंग्याउन सरकारले ल्याएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) तेस्रो संशोधन विधेयक–२०७९ अलपत्र छ । ...
शिव शिखर सहकारीबाट १४ अर्ब ठगी प्रकरण : मुम्बईबाट समातिए नाइके
0 Shares काठमाडौं । शिव शिखर सहकारीबाट १४ अर्ब ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईबाट समातिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई त्यहाँ एक वि...
संयुक्त राष्ट्रसंघको शान्ति कार्य हेर्ने उपमहासचिव आज नेपाल आउँदै
0 Shares काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, उपप्रधान एव...
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
0 Shares काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसकारण कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुस...
एमाले सचेतक बर्तौला भन्छन् – जलहरीमा उद्घाटन गर्नेको नाम लेखिनु सामान्य हो
0 Shares काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको टिप्पणी गरेका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराका...
घुस लिएको अभियोगमा गाउँपालिकाका हाकिमसहित तीन जनाविरुद्ध मुद्दा दायर
0 Shares काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा नम्बर ७ का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । से...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
0 Shares काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै...
हर्क साम्पाङको गुनासो – कोकाहाको पानी ल्याउँदा दुनियाँले बधाइ दिए, धरानका दलहरुले मुद्दा लाए
0 Shares काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार टिप्पणी गरेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफू...
कर्णाली सरकारद्वारा विद्यार्थीको भविष्यमाथि खेलवाड
0 Shares कर्णाली प्रदेश सरकारले एक सयभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ । सरकार आफैँले एकीकृत छात्रवृत्ति वितरण कार्यक्रम कार्यविधि स्वीकृत गरेर सुरु गरेको छात्रवृत्ति कार्यक्रम रोक...
प्रचण्डलाई सरकार टिकाउन सत्ता गठबन्धनबाटै चुनौती
0 Shares काठमाडौं । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता गठबन्धनमा आवद्ध दलहरू नै चुनौती बन्दै ...
टुकुचामाथिको जग्गा अध्ययन हुँदै
0 Shares काठमाडौं । पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिक...
१९७ वटा उत्कृष्ट सामुदायिक विद्यालय छनोट
0 Shares काठमाडौं । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनि...
जलविद्युतको अर्बौँ लगानी जोखिममा
0 Shares काठमाडौं । मनसुन सुरु भएको साता दिन नपुग्दै जलविद्युत आयोजनाहरुमा झन्डै ८ अर्व रुपैयाँको क्षति पुगेको छ। पूर्वी नेपालमा आएको बाढीका कारण कुल ४६३ मेगावाटका १० वटा आयोजनामा यो परिमाणको क्...
शिक्षकको तलबमा १ खर्ब ७ अर्ब, खै त गुणस्तरीय शिक्षा ?
0 Shares काठमाडौं । स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तलबमा १ खर्ब ७ अर्ब रुपियाँ खर्च हुने भएको छ । आगामी आवमा स्थानीय तहमा विनियोजित १ खर्ब ३५ अर्ब ८० करोड १९ लाखमध्ये झन्डै ८० प्रतिशत र...
घरमै चट्याङ पर्दा छोरा र छोरीको मृत्यु, आमा घाइते
0 Shares बागलुङ । बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनका ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोर...
जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता
0 Shares काठमाडौं । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएक...
राष्ट्रियसभाको बैठक आज बस्दै, प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री प्रचण्ड
0 Shares काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । १४औँ अधिवेशनको १६औँ बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेर १ मिनेटमा बस्न लागेको हो । बैठकका लागि विभिन्न सम्भावित कार्यसूची ...
प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको आजदेखि मन्त्रीहरुले जवाफ दिने
0 Shares काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दोस्रो अधिवेशनको ३४औँ बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १० बजे बस्न लागेको हो । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । व...
रूसको विद्रोही सेना रक्तपात हुन नदिने भन्दै मस्को प्रवेश नगरी फर्कियो
0 Shares एजेन्सी । रूसको निजी सैन्य कम्पनी वागनर समूहले राजधानी मस्को प्रवेश नगर्ने सहमति गरेको छ । रूसका दुइटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढिरहेको वागनरले रक्तपात नहोस् भन्दै मस्को प्रवेश नगरी...
कम्तीमा पाँच लाखले नागरिकता पाउने
0 Shares काठमाडौँ । सर्वोच्च अदालतबाट नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेसँगै देशभरिका झन्डै पाँच लाख नागरिकले नागरिकता प्राप्त गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते विधेयक प्...
१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई
0 Shares काठमाडौँ । फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आ...
साफ च्याम्पियनसिपमा आज भारतसँग खेल्दै नेपाल
0 Shares काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आज साविक विजेता भारतसँग खेल्दैछ । खेल भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ। आजको खेलमा नेपा...
गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अपिल
0 Shares काठमाडौं । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसकारण मनसुन प्रणाली नेपालभर फैलिएर शनिबार देशभर सामान्य बदली रहनेछ । ...
शिक्षा मन्त्रालयले गर्यो डेढ दर्जन कानुन र नीतिमा सुधार
0 Shares काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्...
जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार
0 Shares आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको ...
र्यापर गिरीशको क्याफेमा युवकको मृत्यु, खतिवडाविरूद्ध कर्तव्य ज्यानको उजुरी
0 Shares विराटनगर । चर्चित र्यापर गिरीश खतिवडाविरूद्ध प्रहरीमा कर्तव्य ज्यानको उजुरी परेको छ । उनले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा एक जना युवाको मृत्यु भएपछि परिवारजनले ह...
नयाँ राहदानी खरिद प्रक्रिया सुरु
0 Shares काठमाडौँ । नेपाल सरकारले राहदानी खरिद गर्न आवश्यक प्रक्रिया थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक प्रक्रिया र समन्वयमा काम गर्न परराष्ट्र मन्त्रालय र राहदानी विभागल...
घाटामा नुन कारोबार गर्दै साल्ट ट्रेडिङ
0 Shares काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले कम्पनीले घाटा सहेर नुनको कारोबार गरिरहेको बताएकी छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले भ...
नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा
0 Shares यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण बजार अलमलमा देखिएको हो । साताको पहिलो र...
ओखलढुंगाको बिलन्दुमा पहिरो : चार जनाको मृत्यु, एक बेपत्ता
0 Shares काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । बिहीबार राति पहिरो जाँदा ३ घर बगाएपछि एकै परिवारका चारै जनाको मृत्यु भएको हो । जिल्ला प्र...



































































































