

सरकारले ६ महिनामा गरेको कामको सूची सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सार्वजनिक गरेको सूचीमा बुँदागत रूपमा सरकारले ६ महिनामा सम्पादन गरेका कामबारे उल्लेख छ। २०८२ साल चैत १...

युनिभर्सिटीबाट रिटायर भएको सत्रौँ वर्षमा, ब्याचका जे–जति बाँकी छन् बुके बोकेर एकाबिहानै रमण सरको घरको गेटबाहिर आइपुगेछन्। भन्दै थिए— दिनहुँ दारी काट्छस् अझै, कपाल रङ्गाउन छाडेको छैनस्, बि...

सेयर बजारमा प्रविधिको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल धितोपत्र बोर्डले सूचना प्रविधिसम्बन्धी निर्देशिका (आइटी गाइडलाइन) ल्याउने तयारी गरेको छ। केही समयअघि ७२ वटा ब्रोकरको कारोबार व्यवस्...

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनको नारा केवल भ्रममा सीमित भएको टिप्पणी गरेका छन्। मंगलबार संसद परिसरमा सञ्चा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले मध्यरात घरबाट लगेर १० घन्टा नियन्त्रणमा राखेको विषयमा विज्ञप्ति निकाल्नुअघि सर्वोच्च अदालतले उनको निवासमा मुख्य रजिस्ट्रार र रजिस्ट्रारलाई पठाएर...
जापानको इची-नागोयामा भइरहेको एसियन गेम्समा नेपालको प्रदर्शन फिक्का छ। नेपालले अहिलेसम्म दुई वटा मात्र कास्य जित्न सफल भएको छ। करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कास्य पदक जितेका छन्। चार...

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकलाई ‘कट अफ डेट’ नमान्ने तथा पार्टीको नीति र अनुशासनविपरीत गतिविधि गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मंगलबार कोशी, मधे...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरका दुई क्षेत्रमा २० र २२ वर्षीया दुई युवा महिला महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। ललितपुर क्षेत्र नम्बर ३ बाट २० वर्षीया रिजा थापा महाधिवेशन प...

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णतः असफल भएको बताएका छन्। मंगलबार संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्व...

सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवासम्बन्धी विधेयकसहित तीन व...

पूर्वाञ्चल विश्वविद्यालयको ४३ औँ सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एव...

सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पक्राउ नै नगरिएको बताएका छन्। मन्त्रिपरिषद बैठकका निर्णय आज सिंहदरबारमा सुनाउने क्रममा पत्रक...

इस्लिङ्टन कलेजका एमबीए विद्यार्थीहरूले बाढीपछि घर पुनर्निर्माण गरिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले मौलिक कलाकृतिको परोपकारी अक्सन आयोजना गर्ने भएका छन्। कलेजको एमबीए पल्स कम्युनिटीको आयोजनाम...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई 'सुरक्षा थ्रेट' देखाउँदै मध्यरात पक्राउ गरेको नेपाल प्रहरी अहिले आफै आलोचना र प्रश्नको घेरामा परेको छ। प्रहरी संगठनमाथि उठेको सबभन्दा ठूलो प्रश्न संवैधा...

रूपन्देहीका उद्योगीहरूको छाता संस्था रूपन्देही उद्योग संघले बुटवल रारा मसला उद्योगमाथि लगाइएको सार्वजनिक आरोपप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। उद्योग संघले विज्ञप्ति जारी गर्दै अनधिकृत व्यक्त...

भारतीय अभिनेता अजय देवगन अभिनीत फिल्म 'दृश्यम ३' ले अग्रिम टिकट बिक्रीबाटै १० करोड भारूभन्दा बढी आम्दानी गरेको छ। 'दृश्यमः द कन्क्लुजन' नाम राखिएको यो फिल्मले प्रदर्शनमा आउन तीन दिन बाँकी रहँदा उक्...

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा एक व्यक्ति घाइते भएका छन् भने पक्राउ परेका अर्का व्यक्तिको मृत्यु भएको छ। घटनास्थलबाट प्रहरीले आठ जनालाई नियन्...
भुटान भ्रमणमा रहेको भुटान–११ विरुद्ध गण्डकी प्रदेश क्रिकेट टोलीले ८ विकेटको सहज जित निकालेको छ। भुटान–११ ले दिएको ९७ रनको लक्ष्य गण्डकीले ११ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। गण्डकीका लागि ईश्वर ...

अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्ण रूपमा ठप्प रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाले सडकका विभिन्न खण्डमा क्षति ...

सात वटै प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित हुने प्रक्रियामा अघि बढेको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि ...

हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः नियमित रूपमा सिधा उडान सेवा सुरू गरेको छ। एयरलाइन्सका अनुसार सोमबारदेखि यो रुटमा न...

उत्तानो परिरहनु मुर्दा मानिस झैँ घरी घरी जिउँदो हनुको भान पार्न मात्रै चलमलाउनु धन्न प्रभु एउटा झ्याल छ कोठामा होइन भने त के फरक त्यो मुर्दा घर अनि यो कोठामा बर्खासँगै झरी परिरहन्छ झरी ...

अमेरिकाको न्यूह्यामसर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकी समुदायले नेपालका भोटेकोशी बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ८४ लाख रूपैयाँभन्दा बढी सहयोग गरेको छ। न्यूह्यामसर नेपाली समाजक...

आज लोकसेवाको नतिजा आउने दिन थियो। घरमा एक हप्तादेखि नै सबैजना नतिजाको प्रतीक्षामा थियौँ। राति ९:५६ बजे मोबाइलको म्यासेज बक्समा एउटा सन्देश आयो। त्यो सन्देश सिफारिसको थियो। मेरो शरीर बेस्सरी काम्यो...

मंगलबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा बन्द भएको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ५ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर...

नेपाली कांग्रेसका नेता आङ्गेलु शेर्पाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। असोज १८ गतेदेखि सुरू हुने १५ औं महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्। सोलुखुम्बुका उनी ...

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बुवाआमा बनेका छन्। अनुले मंगलबार छोरालाई जन्म दिएकी हुन्। पहिलोपटक बुवा बनेका सविनले सामाजिक सञ्जालमार्फत खुसी साटेका छन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई...

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दल उपनेता गणेश पराजुली बन्ने निश्चित भएको छ। सभापतिका लागि पराजुलीको एकल उम्मेदवारी परे...

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले असोज १८ देखि सुरू हुने महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोष...

प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्...

नेपाल बीमा प्राधिकरणले रसुवालगायत बाढी प्रभावित जिल्लाका बीमितलाई बीमा दाबी भुक्तानीमा सहज हुने गरी नयाँ कार्यविधि लागू गरेको छ। प्राधिकरणले 'रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि,...

मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म 'जिरो डिग्री'को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मलाई आउँदो माघ १५ गते अर्थात् जनवरी २९, २०२७ देखि ...

गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे) नेपाली कांग्रेस प्रवेश गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे सोमबार पार्टी प्रवेश गरेक...

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) का वर्तमान तथा पूर्वकर्मचारीको संवेदनशील व्यक्तिगत विवरण चोरी भएको छ। ‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले अमेरिकाको घरेलु खुफिया तथा सुरक्षा निकाय एफबिआईको जा...

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन्। आइतबार दिउँसो अनुगमनका क्रममा गएका आयोगका पदाधिकारीलाई प्रवेश नदिइएको घटनामा ए...