

सगरमाथाको मुटुमा पर्ने लोबुचे आज बिहान केहीसमय हवाई त्रासमा रह्यो। हिउँले छोपिएको सगरमाथाको फेदमा अल्टिच्युट एयरको हेलिकप्टर अकस्मात् चिप्लिएर अवतरणस्थलमा ठोक्कियो। तर, समय बलियो थियो, यो दुर्घटनाल...

स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्नमा समस्या भएको छ। नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फ...

सेयरबजारमा आज सूचक सामान्य अंकले घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार साढे ४ अर्ब पुगेको कारोबार बुधबार झण्डै १ अर्बले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से ५.१७ अंकले घटेर २५६...

सरकारले राष्ट्रिय सभा निर्वाचन मिति तय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। आगामी फागुन २० ...

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा धान खरिद गर्न सुरु गरेको छ। कम्पनीले आजबाट जिल्लाका छ स्थानमा खरिद केन्द्र राखेर किसानबाट धान खरिद सुरु गरेको हो। जिल्...

वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतबा सुनुवाइ जारी छ। रिट निवेदकले बहस गरिरहँदा प्रधान्यायाधीश प्रकाशमान सिंह राउतले सांसदहरू रिट निवेदन लिएर नआएको वि...
नामिबियाका कप्तान जेर्हाड इरसमसले लगातार दोस्रो वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठ...

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारमाथि उठेकाले निर्वाचन हुन नसक्ने जिकिर गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकहरू आयुष ढकाल, विपिन ढकाल र प्रकाश भुजेलको पक्षबाट बहस गर्दै...

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ। आयोगले बुधबार प्रसाईसँग छलफल गरेको हो। प्रसाईंले मंसिर ७ गतेदेखि...

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा नयाँ नेतृत्व चाहियो भन्ने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अहिले महाधिवेशनको तालिका ल्याउने समय नभएको बताएका छन्। बीपी चिन...

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिमरिषद्को बैठक जारी छ। बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुने बताइएको छ। सञ्चारमन्त्री जगदीश खरेलले आजको बैठकमा आ...

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बुधबार प्रहरीको सहयोगमा कार्यकक्ष प्रवेश गरेका छन्। कर्मचारीको आन्दोलन चर्किरहँदा अध्यक्ष श्रेष्ठले कार्यालय जान प्रहरीको सहारा लिएका हु...

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम एकता आजको मुलुकको राजनीतिक आवश्यकता भएको बताएका छन्। बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेस गर्दै उनले वामपन्थी शक्...

नेपाल प्रहरीक एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। रानाभाटले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएको प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए। 'उहाँले राजी...

नेपाली सेनाले उपचारमा सामान्य सहयोग मात्रै गरेको परिवारका सदस्यको गुनासो सर्लाहीको हरिवन निवासी नेपाली सेनाका क्याप्टेन ढालबहादुर थापा (बासु)को उपचारको लागि गएको तिहारमा खेलिएको देउसीभैलोबाट तीन ल...

बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा अशोकले सडकमा गीत गाएको देखि सांगीतिक सफलतासम्मको कथा देख्न सकिन्छ। सडकमा गीत गाउँदै पैसा मागेको...

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। बुधबारबाट काठमाडौँमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले प्र...

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्ने कम्युनिस्ट शक्तिहरूसँग एकता गरेर आन्दोलनलाई सशक्त बनाउने दिशा खोज्न पार्टी तयारी अवस्थामा रहेको ब...

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति प्राप्त भएको छ। योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उ...

सम्भावित मृत्युदण्डबारे हसिनाले भनिन् : त्यस्तो फैसला आए आश्चर्यचकित हुने छैन बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘...

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको सबैभन्दा अहंकारी प्रधानमन्त्री भएको आरोप लगाएका छन्। बुधबार काठमाडौँमा स...

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग गर्न लागेको एकताप्रति असहमति जनाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य ...

नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले संसद् पुनर्स्थापना अबको आवश्यकता भएको बताएका छन्। संसद् विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा जारी बहसका क्रममा उनले संविधान संशोधनका पनि त्यो आवश्...

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आज (कात्तिक १२ गते) सनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँ...

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स...

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि औपचारिक निर्णय लिने भनिएको बैठक भर्खरै शुरु भएको हो। काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेस...

जमैकामा यस वर्षकै शक्तिशाली आँधी मानिएको मलिसा अब क्युबातिर सरिरहेको छ। आँधी फेरि बलियो भई श्रेणी ४ को आँधीमा परिणत भएको बीबीसीले जनाएको छ। आँधीको खतरालाई ध्यान दिँदै क्युबामा ठूलो संख्यामा मानिस...

नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तर्देशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचा...

भाइटीकाको दिनबाट प्रदर्शनमा आएकाे फिल्म ‘वरिष्ठ बलराम’ले हालसम्म दुई करोड रुपैयाँ कमाइ गरेको छ। यस फिल्मले पाँच दिनमा दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो। कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम...

फिल्म ‘चंगा चेट’ मा समावेश चर्चित गीत ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरिएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले आज १० करोड भ्युज पाएको ...

फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा भएको छ। काठमाडौँस्थित कमलादी गणेस्थानमा शुभमुहुर्त गर्दै ‘हिमालयन गोल्ड’ निर्माण घोषणा गरिएको हो। छायाँलय फिल्म्सले ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा ब...

मुस्ताङमा आज (बुधबार) बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ। चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मक...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधि सभाको चुनावका लागि समानुपातिक तर्फको उम्मेदवारी आह्वान गरेको छ। आज सकिएको सचिवालय बैठकले कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान...

नेपाल राष्ट्र बैंकले १ सय ७५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। निक्षेप संकलन बोलकबोलबाट उक्त रकम तान्न लागिएको हो। केन्द्रीय बैंकका अनुसार अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ...

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बैठक बस्ने सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। मन्त्रिपरि...