
काठमाडौँ- सरकारले खेलकुद क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको जनाएको छ। सरकारले खेलाडीले तत्काल परिणाम दिन नसकेको भन्दा पनि खेलकुदको आधारभूत संरचना र ग्रासरुट तहमा पर्याप्त लगानी हुन नसकेको विषय...

काठमाडौँ- भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिबापत बिमा कम्पनीहरूमा दुई हजार १८० वटा बिमा पोलिसीबाट करिब २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बिमा प्राधिकरणक...

काठमाडौँ- सरकारले सांसद अमरेशकुमार सिंहमाथि निगरानी वा सुराकी नगरेको बताएको छ। मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्...

काठमाडौँ- सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको गरेको छ। सरकारले जबरालाई सुरक्षा खतराका कारण सुरक्षित स्थानमा लगिएको जनाएको छ। मंगलबार सिंहदरबारमा मन्त...

काठमाडौँ- सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक...

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार लगातार दोस्रो कारोबार दिन घटेको छ। परिसूचक ९.६२ अंकले घटेर २ हजार ६०३.७१ विन्दुमा बन्द भएको हो। कारोबार सुरु हुँदा परिसूचक केही बढे पनि त्यस...

उदयपुर- शिक्षा विकास तथा समन्वय एकाइ, उदयपुरले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई राजनीतिक दलका कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। एकाइले शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत विद्यालय...

काठमाडौँ- नेपाली कांग्रेसमा समानान्तर रूपमा अघि बढिरहेका दुई महाधिवेशनबीच सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले एकताको सम्भावना अझै जीवित रहेको बताएका छन्। पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ...

बागलुङ- बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुग्नुपर्ने थियो। तर, सोही दिनदेखि बागलुङ र पर्वतका विभिन्...

उदयपुर- लिमचुङबुङ गाउँपालिकाले विद्यार्थीलाई व्यावहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले ‘शिक्षामा सीप कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। दुई वर्षदेखि विभिन्न विद्यालयमा परीक्षण गरिएको ...

सिंहदरबारस्थित संघीय संसद् भवनमा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा.ओजस्वी शेरचन राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (...

ताप्लेजुङ- कर्मचारी मिलन केन्द्र ताप्लेजुङले देशभरका कर्मचारी मिलन केन्द्रलाई प्रसिद्ध धार्मिकस्थल पाथीभराको टीकाप्रसाद पठाएको छ। पाथीभरा मन्दिरको दर्शनको निम्तोसहित देशभरका कर्मचारी मिलन केन्द्रम...

काठमाडौँ- आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी ...

काठमाडौँ- शिक्षा विभागले देशभरका सामुदायिक विद्यालयमा प्रचलित कानुनअनुसार प्रधानाध्यापक नियुक्ति भए नभएको विवरण माग गरेको छ। विभागको शासकीय सुधार अनुगमन तथा अनुसन्धान शाखाले शिक्षा विकास तथा समन्व...

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव...

नर्वे- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्य पदका लागि जितेन्द्र विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन्। प्रवासमा लामो समयदेखि कांग्रेसको संगठन निर्माण र सामाजिक गतिविधिमा स...

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्। नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार प्र...

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी आइतबार दिउँसो २ बजे हुने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत महाधि...

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स, साइबर सेक्युरिटी र चिकित्सा शिक्षालाई विस्तार गर्ने योजना अघि सारेको छ। विश्वविद्यालयले यी ...

झापा- दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत् बिक्री सुरुवात गरिएको छ। चाडपर्वका बेला उपभोक्तालाई राहत दिन साल्ट ट्रेडि...

काठमाडौँ- नेपाल शिक्षक महासंघका नवनियुक्त अध्यक्ष सुन्दर पन्तले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि राज्यले शिक्षामा दीर्घकालीन र पर्याप्त लगानी गर्नुपर्ने बताएका छन्। सोमबार हिमालप्रेससँगको कु...

काठमाडौँ- सांसदहरूले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त सडक पूर्वाधारको पुनर्निर्माण तथा डुबान र जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाक...

बुटवल- बुटवल उपमहानगरपालिकाले तिनाउमा आएको बाढीले क्षतिग्रस्त घरपरिवारलाई ३ महिनासम्म मासिक घरभाडा दिने भएको छ। उपमहानगरको मंगलबार बसेको विपद् समितिको बैठकले बुटवल ११ टप मजुवामा पूर्ण क्षति भएका ३...

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

झापा- दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव तथा कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको छ। चाडपर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजा...

काठमाडौँ- निरन्तरको झरीपछि अहिले मौसम खुलेको भए पनि आगामी केही दिनदेखि फेरि वर्षा हुने पूर्वानुमान मौसम विद्हरूले गरेका छन्। केहीदिन मौसम सफा नै रहने र फेरि वर्षाको सम्भावना रहेको प्रक्ष्येपण छ। म...

काठमाडौँ- कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोलामा गुडिरहेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा ४ जना घाइते भएका छन्। मंगलबार ३० यात्रु सवार सु.प.प्र.०१–००१ ख ३७३० नम्बरको बसमाथि ढुंगा खस्दा घाइते भएक...

काठमाडौँ- सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा झरेको छ। सोमबार ५ हजार रुपैयाँले घटेर सुन...

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटम...

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएपछि नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ। त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत...

काठमाडौँ- धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले स्थानीय तहमा संगठन निर्माण आरम्भ गरेको छ । यसै क्रममा कुम्मायकमा गाउँ कार्यसमिति र वडा कार्यसमिति गठन गरेको छ। पार्टीका वरिष्ठ सदस्य प्रवीण भण्ड...

काठमाडौँ- प्रतिनिधिसभाको सोमबारको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले आमाको दूधको कुनै विकल्प नरहेको बताएकी छन्। ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री...

सुर्खेत- कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड बढी राजस्व संकलन गरिएको छ। कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुक...

हङकङ- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी एवं पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्ज्वलन साथै श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभ...

काठमाडौँ- बाढी र पहिरोका कारण अवरुद्ध बनेका राजमार्गहरू पहिरो पन्छाएर खुलाउने क्रम जारी छ । जसका कारण अवरुद्ध सडकहरू खुलाउन थालिएको छ । सडक विभागका अनुसार सोमबार (असोज १३) गते बिहान ९ बजेसम्म काठम...