

काठमाडौं।अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विपदबाट बागलुङमा १२, ...

काठमाडौं। सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि सुरक्षा खतरा देखिएपछि सुरक्षित स्थानमा सारिएको जनाएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ द...

काठमाडौं। वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौं गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ। उक्...

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन हुने-नहुने अन्योल अन्ततः किनारा लागेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको अन्तरिम कांग्रेस ९ महिनाभित्रै पन्ध्रौँ नियमित महाधिवेशन सुनिश्चित गर्...

काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई असोज १० गते मध्यरातमा निवासबाट पक्राउ गरिएको घटनाप्रति मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरूले जबराल...

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन्। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका...

म्याग्दी।म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा ...

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। सञ्चार मन्त्रालयका सचिव राजेन्द...

काठमाडौं। सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बने...

सुर्खेत । ‘सेतो दरबार’का रूपमा स्थानीय पहिचान बनाएको जाजरकोटको ऐतिहासिक दरबार अहिले भग्नावशेषजस्तो देखिन थालेको छ। उत्तर र दक्षिणतर्फको भाग भत्किएर ढुंगा, माटो र काठ छरपस्ट छन्। निलो रङ पोतिएका झ्य...

काठमाडौं। भोटेकोशी विपदबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ। सभापति चयनका लागि बुधबार दिउँसो २...

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने स्पष्ट पारेका छन्। हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे आज कोशी, मधेस,...

काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले मंगलबार उनलाई पार्टीमा भित्र्याएको हो। कांग्रेस प...

महोत्तरी। भूमिहीन र अव्यवस्थित बसोवासी समेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका लागि आवेदन गरेका छन्। भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी दिँदै जिल्लामा २८ हजार...

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र नभई राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘...

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अंकले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ। ठूला कम्...

चितवन। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छ वटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताएका छन्। जिल्ला समन्वय समिति चितवनले ...

गण्डकी। बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नु पर्ने थियो। सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँ–ठा...

काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम खर्च नगरी हिनामिना गरेको आरोपमा लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजकदेखि जनप्रतिनिधिसम्म १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख...

जनकपुरधाम। जनकपुरधाम–ढल्केवर सडक खण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युु भएको छ। प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट...

काठमाडौं।आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी ग...

गोरखा। पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका-३ मनकामना र आसपासका डेढ सय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको छ। सहिदलखन गाउँपालिक...

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्। नेपालका लागि आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त...

बर्दिया। मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याबारे पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ। जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बस्तीमा माइ...

काठमाडौं। नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौंमा हुने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गर्दै देश...

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै विधेयक ल्याउनु पर...

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैंयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एव...

मुटु रोग अब उमेर ढल्किएपछि मात्रै देखिने समस्या रहेन। पछिल्लो समय युवा पुस्तामै हृदयघातका घटना देखिन थालेका छन्। अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक निष्क्रियता, मोटोपन, ...

काठमाडौं। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्ग...

काठमाडौं। इस्लिङ्टन कलेजका एमबीए विद्यार्थीहरूले बाढीपछि घर पुनर्निर्माण गरिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले मौलिक कलाकृतिको परोपकारी अक्सन आयोजना गर्ने भएका छन्। कलेजको एमबीए पल्स कम्युनिटी...

जनकपुरधाम। जनकपुरधामको प्रतिष्ठित राराब क्याम्पसका प्रमुख डा. वसन्तलाल कर्णले क्याम्पसमा देखिएको बेथितिमा सुधार गर्नका लागि कठोर कदम चाल्दा आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने कार्य भइरहेको ...

काभ्रेपलाञ्चोक। विरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ। बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिह...

रसुवा। विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र ...

काठमाडौँ। नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन र ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने हेतुले त्यससम्बन्धी विषयमा पाँचदिने तालिम सुरु भएको छ। तालिममा नेपालमा सौर्य र ब्या...

काठमाडौँ। मनसुनजन्य विपद्बाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको पुनर्निर्माण, जोखिममा रहेका बस्तीको स्थानान्तरण र चाडपर्वका बेला हुन सक्ने कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न सांसदहरूले सरक...