मुख्य सामग्रीमा जानुहोस्

इकागज

समाचार स्रोत

ekagaj.com८६ हप्ता अघि

मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा

जनकपुरधाम- नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भएको छ । ‘सार्वजनिक सेवा प्रवाहमा भरपर्दो साधन समानुपातिक प्रतिनिधित्वको निजामती प्रशासन’ नारासहित आ...

ekagaj.com८६ हप्ता अघि

जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ

सिरहा- सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गोलबजारपालिका- ४ का स्थितका माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) को छोरा अजय साहले विवाहको ...

ekagaj.com८६ हप्ता अघि

सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पु¥याउने निर्णय गरेको छ । समितिको आजको बैठकले त्यसका लागि विषयगत रुपमा सातवटा उजुरी अध्ययन कार्यदल गठन गर्ने निर...

ekagaj.com८६ हप्ता अघि

राष्ट्रियसभामा तीन विधेयक टेबुल

प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजको बैठकमा प्र...

ekagaj.com८६ हप्ता अघि

महिनावारी विभेद अन्त्यबारेको सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न निर्देशन

राष्ट्रियसभाको आजको बैठकले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित गर्दै त्यसको कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाका अध्यक्ष ना...

ekagaj.com८६ हप्ता अघि

शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ । पाँच करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार उपयोगविहीन भएपछि न...

ekagaj.com८६ हप्ता अघि

रबिले पाटन अदालतवाट भने, ‘गेट रेडी फर रेभुलेसन्’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् । स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० लाख धरौटी खारेजीको माग गर्दै पाटन उच्च अदालत पुगेका ...

ekagaj.com८६ हप्ता अघि

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

काठमाडौँ- सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ । फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको फेयर एक्सप्रेस इ...

ekagaj.com८६ हप्ता अघि

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्ष...

ekagaj.com८६ हप्ता अघि

चैत १५ गतेदेखि जिरी मेनिया-२०२५ हुँदै

काठमाडौँ- काठमाण्डू लिजेंड्सले चैत्र १५ देखि १७ गतेसम्म जिरी मेनिया-२०२५ नामको बृहत कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको स्विजरल्याण्ड भनेर परिचित प्राकृतिक रुपमा अत्यन्तै मनोरम जिरी नगरमा कार्य...

ekagaj.com८६ हप्ता अघि

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो- ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले प्रभाव पार्दै गर्दा ...

ekagaj.com८६ हप्ता अघि

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन- युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान बन्द गरिएक...

ekagaj.com८६ हप्ता अघि

स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौँ- स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । यस लघुवित्तको बिहीबार (चैत ७ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्...

ekagaj.com८६ हप्ता अघि

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ । मेलम्चीको पानी समानुपातिक ...

ekagaj.com८६ हप्ता अघि

होटल मर्क्योर काठमाडौँमा ठेट इटालियन स्वाद पस्कने नयाँ रेस्टुरेन्ट 'सोप्रा इटालियानो'

काठमाडौँ- इटालियन स्वादप्रेमीलाई लक्षित गर्दै काठमाडौँको सुकेधारा हाइट्समा रहेको पाँचतारे 'होटल मर्क्योर काठमाडौँ'ले इटालियन रेस्टुरेन्ट 'सोप्रा इटालियानो' सुरु गरेको छ । सोप्रा इटालियानोको मेनुमा...

ekagaj.com८६ हप्ता अघि

सुनको मूल्य घट्‌यो

काठमाडौँ- नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैया...

ekagaj.com८६ हप्ता अघि

भेपसहित समातिएको कन्टेनरमा भाटभटेनीको सामान भएको पुष्टि, सामान लिन दिए निवेदन

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा विद्युतिय चुरोट (भेप)सहित समातिएको कन्टेनर भाटभटेनी सुपरमार्केटको रहेको पुष्टि भएको छ । शुक्रबार भाटभटेनी सुपरमार्केटका कर्मचारीले पुल्चोकस्थित राजश्व अनुसन्ध...

ekagaj.com८६ हप्ता अघि

सुकुम्बासी आयोगद्वारा लागत सङ्कलन सुरु

नेपालगञ्ज- बाँकेका दुई पालिकाबाहेक छ स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले लगत सङ्कलन सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाबाहेक, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँप...

ekagaj.com८६ हप्ता अघि

कालीगण्डकी कोरिडोरः नौ किलोमिटर कालोपत्र

म्याग्दी- बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ । आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–...

ekagaj.com८६ हप्ता अघि

चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित

टोरोन्टो- क्यानडाले चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा गरेको छ। क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छन् । क्यानडाले ...

ekagaj.com८६ हप्ता अघि

एनएमबि बैंकको सेयर बिक्रीमा

काठमाडौँ- एनएमबि बैंकले सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आ...

ekagaj.com८६ हप्ता अघि

नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

नवलपुर (नवलपरासी)- चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ । नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्या...

ekagaj.com८६ हप्ता अघि

बिक्की कौशलको छावा ६०० करोड क्लबको नजिक, स्त्रीः २ को रेकर्ड तोड्दै

मुम्बई- बक्स अफिसमा विक्की कौशलको फिल्म ‘छावा’को सफलता अझै सुस्त हुने संकेत देखिएको छैन । चलचित्रको कमाईको गतिलाई हेर्दा यो चलचित्रले अब फेरि अर्को ठूलो रेकर्ड बनाउन दौडिरहेको देखिन्छ । आज देखि स...

ekagaj.com८६ हप्ता अघि

बढ्दै डढेलोको जोखिम

गण्डकी- गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो । सुक्खायाम सुरु भएसँगै यस...

ekagaj.com८६ हप्ता अघि

अमेरिकाले आफ्ना नागरिक 'अपहरण' गरेको भेनुजुएलाको आरोप

काठमाडौँ- अमेरिकाले आफ्ना नागरिक अपहरण गरेर एल साल्भाडोर लगेको भेनेजुएलाले आरोप लगाएको छ । अमेरिकाले अमेरिकामा बस्दै आएका भेनुजेएलाका आप्रावासीलाई पक्राउ गरेर केही दिन अघि मात्रै एल साल्भाडोरको कु...

ekagaj.com८६ हप्ता अघि

चीनले फेला पर्‍यो विश्वकै सबैभन्दा ठूलो सुनखानी, अब सुनको मूल्य सस्तो हुन सक्ने

बेइजिङ- यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ । यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम मह...

ekagaj.com८६ हप्ता अघि

भँगेराको सङख्या बर्सेनि घट्दो

कञ्चनपुर- तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवा...

ekagaj.com८६ हप्ता अघि

गर्मीमा सुन्तलाको जुस पिउनुहोस्, हुनेछ अनेक फाइदा

काठमाडौँ- गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिन...

ekagaj.com८६ हप्ता अघि

युक्रेनका बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। युक्रेनमा युद्ध अन्त्यका लागि दबाब दिइरहेका राष्ट...

ekagaj.com८६ हप्ता अघि

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

लुम्बिनी (मर्चवार)- सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । नेप...

ekagaj.com८६ हप्ता अघि

रूस र युक्रेनबीच ३५० बन्दीको आदानप्रदान

अबुधाबी, युएई- संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ । पछिल्लो सहमति अनुसार दुबै मुलु्क (१७५ युक्रेनी बन्दी र १...

ekagaj.com८६ हप्ता अघि

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । पहिलो महाधिवेशनपछि आजबाट सुरू हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो । बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा...

ekagaj.com८६ हप्ता अघि

स्लोभाकियाको झुपडीमा आगलागी, चार बालकसहित पाँच जनाको मृत्यु

ब्रातिस्लाभा- पूर्वी स्लोभाकियाको एक झुपडी बस्तीमा बुधबार राति आगलागी हुँदा चार बालबालिका र एक वयस्कको मृत्यु भएको उद्धार सेवा र स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी ब्रातिस्लाभाबाट करिब तीन ...

ekagaj.com८६ हप्ता अघि

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । तीन वटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधे...

ekagaj.com८६ हप्ता अघि

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ७१ पुग्यो

गाजा पट्टी- इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् । दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बे...