
थाहा खबर
समाचार स्रोत

सडक खन्दा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ...

पर्वतारोहण प्रवर्धनका लागि पूर्वाधार र तालिम प्राथमिकतामा : मन्त्री पाण्डे
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्वतारोहण प्रवर्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। एभर...

प्रतिनिधिसभा बैठक बस्ने समय परिवर्तन
काठमाडौं : विपक्षी दलहरूको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएकाे प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएकाे छ। मंगलबार बिहान ११ बजे बसेको बैठक भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राज...

आयोगका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनता मौलायो : अध्यक्ष मगर
काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेका सिफारिस न्यून मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन्। मङ्गलवार आयोगको २५ औँ वार्षिकोत्सवको अवसरमा लल...

सम्झौता कार्यान्वयन गर्न सरकार इमानदार छ भन्ने कुरामा शिक्षक विश्वस्त छन् : अध्यक्ष सुवेदी
काठमाडौं : नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता कार्यान्वयनमा इमानदार कायम राख्नेमा शिक्षक महासंघ विश्वस्त रहेको बताएका छन्। नेपाल शिक्ष...

कामपा वडाध्यक्षहरूको सातदिने अल्टिमेटमपछि के गर्लान् प्रमुख बालेन ?
काठमाडौँ : काठमाडौँ महानगरका उपप्रमुखसहित ४० जना कार्यपालिका सदस्यहरूले हिजो(सोमबार)प्रमुख बालेन साहलाई ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन माग गरेका छन्। महानगरका प्रमुख शाहले पाँच महिनादेखि कार्य...

टेलिकमको जिप दुर्घटनामा तीनजनाको मृत्यु
बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहाद...

३० मिनेटका लागि स्थगित भएको संसद् डेढ घण्टासम्म पनि सुरु भएन
काठमाडौं : विपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। भिजिट भिसाका नाममा भएको अर्बौँ अवैध असुली प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहर...

पानी छिट्याउना साथ झस्किन्छिन् भात छाडेर भागेकाहरू
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–४ स्थित गजौटे खोलाको छेवैमा घर भएकी शर्मिला परियारले अपराह्नमै खाना पकाएर साँझसम्म भान्सा उम्काइसक्छिन्। पोहर गजौटे खोलामा आएको बाढीले रातको १० बजेको समयमा भागाभा...

छानबिनमा रहनुपर्ने गृहमन्त्रीले सदनमा बोल्ने होइन, राजीनामा दिने हो : रास्वपा सांसद खनाल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले छानबिनमा रहनुपर्ने गृहमन्त्रीले संसद्मा बोल्ने नभई राजीनामा दिनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भ...

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खना...

भिजिट भिसा प्रकरणमा ४०० करोडसम्म असुली भएको देखिन्छ : वर्षमान पुन
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको नाममा भएको भनिएको अवैध असुलीमा ४०० करोडसम्म असुल गरिएको हुन सक्ने बताएका छन्। अहिले बाहिरिएको तथ्यांक अनुसार दैनिक ५० लाखदेखि ३ क...

चाख्ने होइन त सिन्धुलीको खुवा? [तस्वीरहरू]
काठमाडौं : विपी राजमार्ग हुँदै तराइ जाने र पहाड उक्लिने जुनै पनि गाडीले एकछिनको लागि मात्रै भए पनि रोकिने ठाउँ हो सिन्धुलीको खनियाँखर्क। जुनार र सुन्तला बिक्रीको लागि निकै प्रख्यात रहेको खनियाँखर्क...

प्रतिनिधिसभामा रास्वपाको विरोध नारा : 'गृहमन्त्री राजीनामा देउ',तस्वीरहरू
काठमाडौं : प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्व...

रास्वपाकाे प्रश्न: अहिलेका गृहमन्त्रीले नै प्रतिपादन गर्नुभएकाे नैतिकताकाे मापदण्ड उहाँका लागि लागू हुँदैन ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा अवैध असुली प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा दिनैपर्ने अडान संसदमा पनि राखेको छ। मंगलबारको संसद् बैठकमा रास्वपा सांसद शिशि...

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौं : प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्व...

राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ
काठमाडौं : प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ। मंगलवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग...

प्रतिनिधिसभा बैठक : 'गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ'
काठमाडौं : आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको भन्दै राजीनामा मागेको हो। पार्...

हार्वर्डको अनुदान रकम ट्रेड स्कुलहरूलाई पठाउने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार हार्वर्ड विश्वविद्यालयबाट अर्बौं अनुदान डलर अन्यत्र सार्ने र ती रकम संयुक्त राज्य अमेरिकाभरका ट्रेड स्कुलहरूलाई दिने चेतावनी दिएका छन्। ट्रम्प प्रशासनले प...

विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुन्छः उर्जामन्त्री खड्का
काठमाडौं : उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुने बताएका छन्। सोमवार काठमाडौंमा स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) ले काठमाडौंमा ग...

आभास साहित्य सम्मान समाचोलक बानियाँलाई, ‘अर्हत्’लाई आभास उत्कृष्ट साहित्य पुरस्कार
काठमाडौं : आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान समालोचक राजकुमार बानियाँलाई प्रदान गर्ने भएको छ। यसैगरी, आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द...

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गर्नुभएको छ। सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार ...

सांसद राजेन्द्र बजाईंको भन्छन्- शशांकले ३ गाडी र सुनको रोलेक्स घुस लिए
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाइँले पूर्वमहामन्त्री डा शशांक कोइरालाले ३ वटा गाडी, सुनको रोलेक्स घडी र २ झोला पैसा घुस वापत् लिएको आरोप लगाएका छन्। राजनीतिक नियुक्तिका ल...

वीरगञ्ज सुक्खा बन्दरगाहले १० महिनामा उठायो ४१ अर्ब राजस्व
वीरगञ्ज : सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६...

युवा संघको नेतृत्वका लागि मतदान सुरु
पोखरा : राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो मतदान गरे।...

कीर्तिमानी आरोही ताशी ग्याल्जेन शेर्पालाई काठमाडौंमा स्वागत
काठमाडौं : १५ दिनमै चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ। मंगलबार बिहान उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परि...

आर्थिक समृद्धि हासिल गर्न ठूला दलबीचमा सहकार्य आवश्यक : कृष्णप्रसाद सिटौला
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुख्य राजनीतिक दल कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले साझा नीति बनाएर देश विकासमा लाग्नुपर...
इजरायली हवाई आक्रमणमा ५४ प्यालेष्टिनी मारिए
इजरायली हवाई आक्रमणका क्रममा गाजामा गएराति कम्तीमा ५४ प्यालेष्टिनी मारिएका छन्। आक्रमणमा परी कैयौँ मानिस घाइते भएका छन्। मारिएकामध्ये धेरैजसो विद्यालयमा आश्रय लिएर बसेका रहेका बिबिसीले जनाएको छ। ग...
अब नेपालमै रक्त क्यान्सरको प्रकार पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण
चितवन : यहाँस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण शुरु भएको छ। यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, ...
के हो स्पोर्टस् इन्जुरी? कस्तो सावधानी अपनाउने?
काठमाडौं : मैदानमा ज्यान दिएर खेल्ने खेलाडी कहिलेकाहीँ चोटपटक लागी घाइते भएर निस्केको हामीले देखेका छौँ। अर्थात् खेलसँगै जोडिएर आउँछ इन्जुरी अर्थात् चोटपटक। खेलको क्रममा खेलाडीलाई हुने सम्भावित चो...

लिभरपुलको विजय र्यालीमा कार कुदाउँदा ४७ जना घाइते
काठमाडौं : बेलायतको लिभरपूल सहरमा एक व्यक्तिले फुटबल समर्थकहरुमाथि गाडी कुदाएका छन्। इङ्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन लिभरपुल क्लबको विजयी ¥यालीमा सहभागीहरुमाथि एक व्यक्तिले गाडी कुदाउँदा ४७...

जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गरिने
खोटाङ ः कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन ह...

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका- ७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मगलबार बिहान अम्रसा गाउँबाट चोरमार...

शौर्य सिमेन्टको आर्थिक सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र निर्माण
काठमाडौं : शौर्य सिमेन्टको आर्थिक सहयोगमा उदयपुरको कटारी नगरपालिका- ७ मर्जेतपुर स्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका- ८ आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भए...

प्रेस युनियनले ३४औं स्थापना दिवस मनाउँदै
काठमाडौं : नेपाल प्रेस युनियनले आज आफ्नो ३४ औं स्थापना दिवस मनाउँदैछ। २०४८ जेठ १३ गते जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नेपाल प्रेस युनियनको तदर्थ समिति घोषणा गरिएको थियो। त्यसै दिनसको सम्झनामा ...



































































































