

काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा विश्वविद्यालयका...

काठमाडौँ। नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन दुई दिन सरेको छ। अब उद्घाटन समारोह यही असोज १८ गते छ। यसअघि असोज १६ गते उद्घाटन हुने र १९ गते सम्पन्न हुने भनिएको थियो। महाधिवेशन उद्घाटन समारोह काठम...

चितवन । राजनीतिक दलका महाधिवेशन, विभिन्न संघ सस्थाका साधारणसभाजस्ता कार्यक्रममा भोजनको व्यवस्था गर्नुपर्ने काम अत्यन्त चुनौती मानिन्छ । यही चुनौतीलाई अगाल्ने मध्येका एक व्यवसायी हुन् जनप्रकाश चापाग...

काठमाडौँ। हालै लगातार चार दिन भएको भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी २७ जनाको मृत्यु भएको छ। चार जना बेपत्ता छन्, आठ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले मध्यरातमा पक्राउ गर्यो। सार्वजनिक खपतका लागि ‘सुरक्षा जोखिम’ र राति नै ‘हमला हुन सक्ने सम्भवना’ भनियो। हाम्रो प्रहरी एक जना विशिष्ट व्यक्तिलाई...

काठमाडौँ। बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिमार्जनका लागि सरोकारवालाबीच घनिभूत विमर्श भइरहेको छ। ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, (एनसिएफ) २०७६’ माथि पुनराव...

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रातारात पक्राउ परेपछि उनको गिरफ्तारीको कारणबारे अनेकौँ अड्कलबाजी सुरु भएका छन्। तर अहिलेसम्म प्रहरीले सार्वजनिक रूपमा दिएको जवाफ भने निकै सीमित छ।...

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक...

काठमाडौँ। नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा संगठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ। प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र,...

नेपालको प्रसिद्ध पर्यटकीय जिल्ला सोलखुम्बुको तेङ्बोचे पुगेका एक पुरुष पात्र ओरालो लागेर फेदी भन्ने ठाउँमा चिया पिउने उद्देश्यले रोकिएछन्। एकल यात्रामा निस्किएका उनी उमेरले ६ दशक कटिसके पनि, मनको तन...

काठमाडौँ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा अभ...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तयार पारेको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा निजी ऊर्जा उत्पादकले १९ वटा असहमति जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्प...

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा अकस्मात महाविनाशकारी बाढी आएको एक महिना भएको छ। गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदले रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्प...

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विश्वमञ्चमा पहिलो पटक सम्बोधन गरे, विश्वका देशहरूको साझा संस्था संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा। उनी राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट सम्बोधन गर्ने प...

काठमाडौँ। देशका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाह...

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन भएको छ । ८६ वर्षीय शर्माको बुधबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको केयूका उपक...

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्...

काठमाडौँ। नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई पार्टीको सदस्य नबनाउन निर्देशन दिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टीको विध...

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्ने...

काठमाडौँ। सरकारले भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुनरुत्थानका लागि तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। प्रारम्भिक मूल्यांकनबाट य...

थिआनजिन। चीनले सन् २०२६ का देशका शीर्ष ५०० निजी उद्यमको सूची सार्वजनिक गरेको छ। सूचीमा परेका ११० कम्पनीले १०० अर्ब युआन (करिब १४ अर्ब ८२ करोड अमेरिकी डलर) भन्दा बढी वार्षिक सञ्चालन आम्दानी गरेका छन...
काठमाडौं। नेपाली क्रिकेटमा एउटा समय थियो- अन्तर्राष्ट्रिय स्टारलाई टेलिभिजनको पर्दामा हेर्ने। अहिले त्यही स्टारलाई आफ्नै मैदानमा देख्ने, एउटै ड्रेसिङ रुममा बस्ने र सँगै खेल्ने अवसर नेपाली खेलाडीले ...

काठमाडौं । आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार जारी गरेको विशेष म...

न्युयोर्क। आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो। यति वेला यहाँको मौसम हल्का चिसो हुँदै गएको छ। मौसम चिसिँदै गए पनि यहाँ मंगलबारदेखि संयुक्त राष्ट्...

गत भदौ १० गते भोटकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढी पछि ‘मुलुकी देवानी संहिता’ को दफा ४० मा रहेको ‘मृत्यु भएको मानिने’ सम्बन्धी प्रावधान बहसमा आएको छ। यसको उपदफा १ मा कुनै व्यक्ति बिनासूचना लगाता...

कास्की । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मोहित ट्रेडर्सले म्याद गुज्रिएका खाद्यवस्तु रिफाइन गरी पुनः प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रु दुई...

काठमाडौं। व्यवसायी दीपक भट्टसँग जोडिएको वित्तीय कारोबारसम्बन्धी अनुसन्धान विस्तार हुँदै जाँदा नेपालको पुरानो व्यावसायिक घराना शंकर ग्रुप पनि कानुनी प्रक्रियाको केन्द्रमा आएको छ। अनुसन्धानका क्रममा ...

१. शान्त पहाड र अदृश्य जोखिम नेपालका पहाडहरू झट्ट हेर्दा जति शान्त, सुन्दर र मनमोहक देखिन्छन्, तिनको भित्री भौगर्भिक बनावट उत्तिकै कच्चा, काँचो र संवेदनशील छ भन्ने कुरा हामी प्रायः बिर्सिरहेका हुन...

कार्यस्थलको अपमान, बुलिङ र निरन्तर तनावले मानिसलाई केवल काममा होइन, आफैंलाई हेर्ने तरिकामै बदलिदिन्छ। जागिर सकिन्छ। कार्यालय छुट्छ। हाकिम बदलिन्छ। कहिलेकाहीँ जागिर नै छाडिन्छ तर कार्यस्थलमा भोगेको...

आज म कांग्रेसको एकताको कुरा केवल एउटा शुभेच्छुकको हैसियतले गरिरहेको छैन। यसका पछाडि मैले आफ्नै घरमा देखेको एउटा राजनीतिक इतिहास र बुवाबाट पाएको विरासत पनि छ। मेरा बुवा स्व. सी.के. प्रसाईं (भरत बाब...

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देशको मूल कानुन संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुल आमजनताको जीवनमा स्थापित गर्न सक्नुपर्ने बताएका छन्। नागरिकलाई निराशामा राखेर कुन...

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले पदको शपथ गरेको एक साता पूरा नहुँदै सरकारले ‘संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदल’ गठन गरेपछि संविधान संशोधन वर्तमान सरकारको उच्च प्राथमिकतामा छ भन्ने ...

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले शहीदक...

कठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ‘नेपाल राज्यलाई भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउनेगरी बाह्य शक्तिकेन्द्रको गोटी बनेर उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको’ आरोप ल...

काठमाडौँ। नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन प्रक्रिया आज सुरु हुँदैछ। आज र भोलि (शनिबार र आइतबार) वडा तहको अधिवेशन हुने कार्यक्रम छ। यस अन्तर्गत देशभरका ६ हजार ७४३ वडामा हुनेछ। यही अधिवेशनले क्...