

झापा - जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत जिल्लामा दुई लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ । यो लक्ष्यको ५४ प्रतिशत रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय...

काठमाडौँ - सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयका सचिव राजेन्...

सिड्नी - अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्य र मुद्रास्फीतिको दबाबलाई नियन्त्रण गर्न प्रमुख ब्याजदर २५ आधार अंकले वृद्धि गर्दै ४.६ प्रतिशत पुर्याएको छ। यो ब्याजदर पछिल्लो १५ वर्षयताकै...

काठमाडौं - नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब अराजकता, अनुशासनहीनता र पार्टी नीतिविपरीतका गतिविधि स्वीकार्य नहुने बताएका छन्। हालै सम्पन्न एमालेको तेस्रो पूर्ण केन्द्रीय कमिटी ब...

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा पहिरोले चार घर र दुई गोठ पुरेको छ। पहिरोमा परी एक जना घाइते भएका छन्। पहिरोले घर पुरेपछि च्यापिएको अवस्थामा उद्धा...

काठमाडौं - मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। उनका अनुसार मन्त्रिप...

काठमाडौं - सरकारले सहसचिव आभा कर्णलाई प्रशासनतर्फको सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि बढुवा समितिले सचिवका लागि कर्णसँगै च...

काठमाडौँ - शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्म...

काठमाडौं - आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना तथा वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जा...

काठमाडौं - मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा बाढीपीडितको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस तथा संघीय निजामती सेवा विधेयकलगायत विषयमा छलफल हुने तयारी छ। सरकारले प्रशासन र प्रा...

काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेको छ। नेप्सेमा आएको गिरावटसँगै सूचक २ हजार ६०३ अंकमा झरेर बन्द भएको छ। कारोबार रकममा समेत कमी आएको छ। सोमबार ५ अ...

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्त...

काठमाडौं – नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशनको सरगर्मी बढेसँगै पार्टीका विभिन्न पक्ष–विपक्षबीच शक्ति सन्तुलन र ध्रुवीकरणको नयाँ माहौल देखिएको छ । प्राकृतिक विपत्तिका कारण संस्थापन पक्षले निर्धा...

गोरखा - पछिल्लो वर्षासँगै आएको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि शहीद लखन गाउँपालिका–३ मनकामना र आसपासका करिब डेढ सय घरधुरीका बासिन्दा आवतजावतमा समस्यामा परेका छन्। शही...

काठमाडौं - गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीका क्रममा पूर्वमन्त्री गुर...

मनाङ -अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी खोल्न सुरु गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण...

काभ्रेपलाञ्चोक - अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको छ । बाढीले सडक बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गर्नुका साथै विभिन्न खण्डमा ख...

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त अनुदान रकम कामै नगरी हिनामिना गरेको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा आरोप–...

काठमाडौं - जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्...

रसुवा - भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण तथा मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती क...

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्री शाहले सफल...

काठमाडाैं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह २ दिन पछि सरेको छ । यसअघि असोज १५ गते हुने भनिएको उद्घाटन समारोह अब असोज १८ गते हुने भएको छ । देशका विभिन्न स्थानमा भारी वर्षाका कारण ...

काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्। मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहर...

बाजुरा - पूर्वी–उत्तरी क्षेत्रलाई सदरमुकाम मार्तडीसँग जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि सञ्चालनमा ल्याउने तयारी थालिएको छ। वर्षायाम सुरु भएसँगै गत असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडक ख...

झापा - बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधी पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाडकट्...

काठमाडाैं - नेपालको सबैभन्दा ठूलो चाड बडादसैं नजिकिँदै गर्दा उत्तरतर्फका तीनवटै प्रमुख व्यापारिक नाकाहरू (तातोपानी, रसुवागढी र कोरला) प्राकृतिक विपद्का कारण ठप्प हुन पुगेका छन् । चाडबाडको समयमा बज...

भैरहवा - विशेष आर्थिक क्षेत्र (सेज) को निर्धारित मापदण्ड पूरा नगर्ने उद्योगलाई कारबाही गरिने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको कम्तीमा ७० प्रतिशत निर्यात गर्न न...

काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो। बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्ताव...

काठमाडौं - प्रतिनिधिसभाको जारी बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय ...

काठमाडौं - लामो समयको विश्रामपछि अभिनेत्री रेखा थापा अभिनय क्षेत्रमा फर्किएकी छन् । रेखा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प...

काठमाडौं - असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र विपद्को सामना गर्न सरकारले देखाएको तदारुकता र समन्वयात्मक प्रयासका कारण काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू द्...

म्याग्दी - कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका टावर बगाएपछि म्याग्दी र मुस्ताङमा सञ्चालित छवटा जलव...

काठमाडौँ - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो। मंगलबार छापावा...
काठमाडौं – २० औं एसियाली खेलुकद प्रतियोगिता जापानमा भइरहेको छ । नेपालले पनि विभिन्न खेलहरुमा भाग लिइरहेको छ । हालसम्म एकातिर नेपाली खेलाडीको प्रदर्शन सम्झनायोग्य बनेको छैन भने अर्कोतिर भाग्यले पनि ...

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशीविरुद्धको घृ...