

घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफ...

नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। विद्युत प्राधिकरणको नाफा त सबै कृत्रिम रहेछ, कुलमानले नक्कली आम्दानी देखाएका र...

वैशाख १७ गते रेशम चौधरीलाई गरिएको गिरफ्तारी एक अनधिकृत पत्रको आधारमा, बिना स्पष्ट अदालती आदेश भएको घटनाले नेपालको न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। अदालतमा विचाराधीन मुद्दामा नाम नभएका व्यक...

आज फिल्ममा पनि हत्तपत्त नदेखिने एउटा अनौठो काण्ड हाम्रो नेपालमा भयो। एक जना नेता करिब चार घण्टा पक्राउ परेर जेल चलानसमेत गरिए। सर्वोच्चको जुन पत्रका कारण उनलाई जेल पठाइएको थियो, त्यो पत्र नै अनधिकृ...

दुर्गा प्रसाइँ भारतमा पक्राउ परेको खबर हिजै फैलिसकेको थियो। मिडियामा मात्र होइन, दुर्गा प्रसाइँ लुकेकै अवस्थामा भिडियो र स्टायटसहरु पोस्ट भइरहने फेसबुक पेजबाट समेत ‘आत्मसमर्पण’ गरेको दावी गरियो। त...

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दियो। आदेशको दुई घण्टामै प्रहरी रविको घरमा साइरन बजाउँ...

घटना भएको छैटौँ दिनमा आएर बल्ल राजावादी प्रदर्शनका क्रममा निकै ठूलो बल प्रयोग भएको कुरा खुल्यो- ५८ राउन्ड गोली चलेको, २० जनालाई गोली लागेको, ७४६ सेल अश्रुग्यास, १९२ पटक ब्ल्याङ्क फायर। पत्रकार भन्...

मिडिया भनेको कुनै पनि देशको ‘स्वतन्त्र’ हुँदैन। यसले पक्षधरता लिन्छ नै। नेपाली पत्रकारिताको इतिहास हेर्ने हो भने पनि त्यस्तै नै देखिन्छ। तर त्यस क्रममा तथ्य नै गलत राख्न चाहिँ पाइँदैन। नेपालका नाम...

चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गयो। एक, कीर्तिपुरका सुमो चालक सविन महर्जन। दुई, एभिन्युज टिभीका क्यामेरा पर्सन पत्रकार सुरेश रजक। हालै न्युज २४ ले सार्वजनिक...

चैत १५ गते राजावादीको आन्दोलन तीनकुनेमा घर जल्यो। पत्रकार सुरेश रजक त्यही घरमा जलेर मरे। सुमो चालक सविन महर्जन गोली लागेर मरे। अनि त्यही क्षणदेखि सुरु भयो— ‘दोष कसको हो?’ एकअर्कालाई थोपर्ने काम...

Knight center को आयोजनामा वर्षेनी हुने ISOJ (International Symposium on Online Journalism) हिजोदेखि अमेरिकामा सुरु भयो। एउटा सेसन रोचक लागेर हेर्दै थिएँ— “AI in Newsrooms: Transformation, Implement...

म झापाको तोपगाछीबाट। नाम ठ्याक्कै खुलाउन मन छैन, तर माइसंसारका पाठकहरुले चाह्ने हो भने ‘अभागी कान्छा गाउँले’ भनेर चिनिदिनुहोस्। कतार आउनु अगाडि, धेरै सपना थिए। घरमा बाआमा, दाजुभाइ, साथीसंगी—सबैलाई...
अभय शर्मा – परिवारको सदस्यको उपचारको क्रममा काठमाडौँको चाबहिल नजिकैको एक निजी अस्पताल जानुपर्ने भयो। डाक्टरसँगको परामर्शपछि औषधि लेखियो, र म अस्पतालभित्रकै फार्मेसीमा औषधि किन्न गएँ। औषधि लिएर बि...

फागु पूर्णिमा (होली) नेपालमा क्षेत्र अनुसार फरक फरक समयमा मनाउने गरिन्छ। सरकारले हिमाली तथा पहाडी जिल्लामा होली मनाउन बिहीबार र तराई मधेशका जिल्लाहरुमा होली मनाउन शुक्रबार विदा दिएको थियो। यति कुरा...

उहिले सन्ध्याकालीन पत्रिकाहरुको जमानामा हकरले दुर्घटनामाकृष्णप्रसाद भट्टराई ठहरै भनेर चिच्याइ चिच्याइ समाचार बेच्थे रे। के रैछ भनेर मान्छेलाई चासो लाग्थ्यो अनि हतार हतार किनेर पढ्थे। पढ्दा त नेता क...

नेपालमा अहिलेसम्म आइपिओ बेचेर सर्वसाधारण पनि हिस्सेदार भएको एउटै मात्र मिडिया कम्पनी छ- नेपाल रिपब्लिक मिडिया जसले नागरिक राष्ट्रिय दैनिक, नागरिकन्युज अनलाइन पोर्टल, रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय द...

न राजनीतिक दल, न कुनै विदेशी संस्था, न कुनै व्यापारिक संस्था- तर फेसबुकको एउटा रहस्यमय पेजले साढे १९ लाख रुपैयाँभन्दा बढीको विज्ञापन खर्च गरिसक्यो। तर यो पेज कसको? किन? के कुनै लुकेको शक्ति नेपालमा...

सर्वसाधारण नेपालीको जीवन कस्तो हुन्छ? संघर्षमय। नेताहरूको जीवन? विशेष सुविधा, स्वास्थ्य उपचार, सुरक्षित वातावरण। तर, के यसले उनीहरूको आयुमा असर पार्छ? आउनुस् देशको शासनसत्ता चलाएका (प्रधानमन्त्री ...

प्रस्तावना: नेपालको महान लोकतान्त्रिक इतिहासमा अर्को स्वर्णीम अध्याय थप्दै, हाम्रो सम्माननीय नेताहरूको पवित्रता, इज्जत, र असल चरित्रलाई बचाउन अपरिहार्य “सामाजिक सञ्जाल नियन्त्रण ऐन, २०८१” पारित गर...

“राजस्व विभागको सफ्टवेयर ह्याक गरी राजस्व रकम हेरफेर गरेको आरोपमा दुई जना पक्राउ” हिजो यो शीर्षक र व्यहोराका समाचार धेरै वटा न्युजपोर्टलहरुमा आयो। ठ्याक्कै यही हेडलाइन नेपाल समाचारपत्रको न्युजपोर्...

यो स्क्रिनसट कान्तिपुरमा छापिएको तर कान्तिपुरका रिपोर्टरले नभई रासस अर्थात् राष्ट्रिय समाचार समितिका रिपोर्टरले लेखेको समाचार हो। राससमा अदालत हेर्ने छुट्टै रिपोर्टर छ । त्यति मात्रै होइन, राससका ...

आजको पत्रिकामा तपाईँले ‘निर्वाचन कानुन संशोधनको तयारी भइरहेको र ५ प्रतिशत ‘थ्रेसहोल्ड’ प्रस्ताव’ गरिएको समाचार पढ्नुभयो होला। यो भनेको के हो? यो कानुन संशोधन गर्दा कसलाई के असर गर्छ? अहिलेकै जति मत...

नेपालको पहिलो र एक मात्र पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (NRM) को गत मंसिरमा भएको वार्षिक साधारण सभाको विवरण सार्वजनिक भएको छ। पहिले भए कुनै पनि मिडिया कम्पनीको यस्ता हरहिसाब पारदर्शी हु...

‘कान्तिपुर’ले इस्वी संवतको नयाँ वर्ष २०२५ को पहिलो दिन छापेको न्युजमा सर्सर्ती हेर्दा देखिएका दुई गल्तीबारे हिजै ब्लग लेखिसकेको थिएँ। आजको अङ्कमा गल्ती सच्याउनुको साटो त्यही गलत तथ्यमा टेकेर सम्पाद...

कान्तिपुरले इस्वी संवतको नयाँ वर्षको पहिलो दिन छापिएको मेन न्युजमै केही गम्भीर गल्ती गरेको छ। वाइडबडीको घूसमध्ये आधा अर्ब सिंगापुर र दुबईबाट व्यवस्थापन शीर्षकको मातृका दाहालको बाइलाइनको समाचारमा ने...

अस्ति मंगलबार मैले नपढे आधा जिन्दगी खेर जाने ‘कान्तिपुर’को यो समाचारको चिरफार गरी हेर्दा…ब्लग लेखेको थिएँ। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुहोला। आज त्यही समाचारको बारेमा कान्तिपुरका प्रध...

हिजो सोमबार तपाईँले ‘कान्तिपुर’को छैटौँ पेजमा छापिएको एउटा समाचार पढ्नुभो ? अचेल कसले पत्रिका किनेर पढ्छ र भन्नुहोला। ल भैगो नि त, अनलाइनमा भए पनि पढ्नुभो ? पढ्नुभएको छैन भने तपाईँको आधा जिन्दगी ख...

आइपिओ जारी गरी नेपालको एक मात्र पब्लिक मिडिया कम्पनी बन्न सफल नेपाल रिपब्लिक मिडियाले हिजो मंसिर १३ १० गते काठमाडौँमा साधारण सभा गर्यो। यसबारेमा सोही कम्पनीले छाप्ने पत्रिका नागरिक दैनिकमा आज मंगल...

एक वर्षअघिको कुरा हो। म आफ्नो जीवनको एउटा अजीब मोडमा उभिएको थिएँ। समय थियो सन् २०२३। महिना किन लेखिरहनु? म त आफ्नो यात्रा संस्मरण लेख्दैछु। मेरो जीवनमा एउटा ठूलो आँधी आयो। विश्वास गरेकी व्यक्तिले ...
जे छ, त्यसैलाई स्वीकार। वर्तमानमा बाँच। समतामा बस। भगवान बुद्धले हजारौँ वर्षअघि दिएको यति सामान्य कुरा पनि म जस्ता बुद्धुहरुको दिमागमा किन घुस्दैन? दिमागमा घुसे पनि व्यवहारमा किन उत्रँदैन? १०० अङ...

सेप्टेम्बर २२ पछि ब्लग अपडेट नभएको रहेछ। दिन गन्दा ५३ पुगिसकेको रहेछ। यत्रो दिन गयल त माइसंसारको इतिहासमा कहिले पनि भएको थिएन। तर, अहिले परिस्थिति नै त्यस्तै छ। यसअघि कहाँ हराएँ म शीर्षकमा नै मे ११...

पुष्पेन्द्र खड्का – भदौ ३१ गते बिहानको चिसो हावामा म हतारिएर कार्यालयतिर अघि बढ्दै थिएँ। सवारी साधनको तेलमापन पट्टीले रातो संकेत देखाउँदा, म नजिकैको पेट्रोल पम्पमा रोकिएँ। तर त्यहाँ ठूलो अक्षरमा ...

गरिमा विकास बैँकले आफ्नो सोसल मिडियामा गएको सेप्टेम्बर १ तारिखमा एउटा पोस्ट गरेको रहेछ। त्यसमा आफ्ना सिइओलाई बधाई दिइएको रहेछ। कुरा के रहेछ भने, त्यो पोस्टका अनुसार, सिइओले मानार्थ डक्टरेट उपाधि पा...

नमस्कार साथीहरू! म नमिता, बेल्जियममा बस्ने एक नेपाली आप्रवासी। आज म तपाईंहरूसँग एक यस्तो विषयमा कुरा गर्न चाहन्छु जसले हाम्रो समुदायलाई हल्लाएको छ – ढुकुटी प्रकरण। यो ब्लगमा हामी यस प्रकरणको विस्तृ...

नेपाली कलाकार सुनील पोखरेलको नाम हलिउडको वाक अफ फेममा समावेश भएको समाचार पढ्नुभो ? केही अनलाइन मिडियाले यसबारे समाचार लेखेका छन्। समाचारको स्रोत के रहेछ भन्दा त पोखरेलकै पत्नी निशा शर्माको फेसबुक स...