

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ । मन्त्री चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब...
काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा अस्ट्रेलियालाई ४–२ ले हराएको छ ।

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोबाट अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन् । असोज ८ देखि ११ गतेसम्मको विपद्ले प्रभावित १ हजार १३२ ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेका छन् ।

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरु सार्बजनिक गरिएको छ ।

काठमाडौँ । म्यानमारको रखाइन राज्यस्थित क्याउक्ताव सहरमा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अराकान आर्मीका अनुसार आक्रमणमा करिब ६० जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भ...

काठमाडौँ । मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ ।

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबि गरेका छन् ।

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको बताएको छ ।

काठमाडौँ । लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुदान र सरकारी सामान हिनामिना गरेको आरोपमा तत्कालीन रोजगार संयोजकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिए...

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा, दक्ष जनशक्ति उत्पादन र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज...

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।

काठमाडौँ । दीपक मनाङे भनिने राजीव गुरुङ नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन् ।

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत २ हजार १८० वटा बीमा दाबी परेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन् ।

सुर्खेत । ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको लेकबेशी नगरपालिका-१० साटाखानी बस्ने ३६ वर्षीय तेज बहादुर पल्लीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको...
काठमाडौँ । जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलका सबै खेल बर्षाले रद्ध भएका छन् ।

काभ्रे । पाँच दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानदेखि आंशिक रूपमा खुलेको छ ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किदैछन् । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित दोहा हुँदै काठमाडौँ आउन ...

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा गएराती यात्रुबाहक बसमा सडक माथिबाट ढुङ्गा खसेर घाइते ४ जनाको उद्धार गरिएको छ ।

धादिङ । धादिङको धुनिबेशी नगरपालिका–६, मितेरी टोलस्थित पृथ्वी राजमार्गमा छ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई आत्मरक्षासम्बन्धी दुईदिने तालिम दिने भएको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ ।

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले आफुहरुले सोधेका प्रश्नको जवाफ कहिले आउछ भन्दै प्रश्न गरेका छन् ।

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी नियन्त्रणमा लिइएको घटनाप्रति न्यायाधीश समाज, नेपालले आपत्ति जनाएको छ ।

बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता छन् ।

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका ६५ वर्षीय आत्माराम आचार्यको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ । हिमलुङ हिमालको आधार शिविरमा गएको ठूलो हिमपहिरोपछि बेपत्ताको खोजी तथा उद्धार कार्य प्रतिकूल मौसम र अस्थिर हिमाली अवस्थाका कारण अस्थायी रूपमा रोकिएको छ ।

काठमाडौँ । ओपनएआईले सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै आफ्नो नयाँ एआई मोडेल ‘जीपीटी–६.१ एस्ट्रा’ सार्वजनिक नगर्ने जनाएको छ ।