

काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको नभई सुरक्षा प्रदान गर्न उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टिकरण दिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...

काठमाडौँ । भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्ड...

काठमाडौं । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको म...

काठमाडौँ । एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालन भइरहेको ‘एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्ड’ को इकाइ खरिदका लागि आवेदन दिने समय आजदेखि बन्द हुने भएको छ ।

काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ९ लाख रुपैयाँ ठग्ने व्यक्ति पक्राउ परेका हुन् ।

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा पुगेको हो ।

काठमाडौँ । इरान र अमेरिकाबीचको तनाव थप चर्किएसँगै सोमबार अमेरिकी सेयर बजारमा दबाब देखिएको छ । होर्मुज जलडमरूमध्य पुनः खोल्न इरानले अघि सारेको सातदिने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस...

काठमाडौँ । ऋण लिँदा बैंकका अध्यक्ष वा सिइओले घुस खान्छन् ? प्राइभेट बैंकमा त यसै भन्न सकिएन तर सरकारी बैंकमा भने यस्तो घुस ओपन सेक्रेटजस्तै छ । यसो त ऋण लिन मात्र होइन, काम लिन, टेन्डर लिन, अवार्ड ...

काठमाडौँ । गृह मन्त्रालयका एक सय कर्मचारीको एकैसाथ सरुवा भएको छ । सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारीहरू रहेका छन् ।

काठमाडौँ । शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका ह...

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो ।

काठमाडौँ । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत र इन्टरनेट संरचनामा क्षति पुर्याएपछि शनिबार रातिदेखि मुस्ताङमा विद्युत् र...

काठमाडौँ। कल्पना गर्नुहोस् त तपाईंले वर्षौं लगाएर बैंकमा जम्मा गरेको पैसा तपाईंलाई थाहा नै नदिई ५ सेकेन्डमै अर्कैले चोरेर लग्यो भने के हुन्छ ? तपाईंले सुरक्षित छ भनेर पैसा राखेको तपाईंको बैंक खाता ...

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा पुगेको हो ।

काठमाडौं । लेखामान बोर्ड नेपालले नेपाल वित्तीय प्रतिवेदनमान (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स, एनएफआरएस) १८ को मस्यौदा सार्वजनिक गरेको छ । नेपालमा कम्पनीहरूले आफ्नो नाफा–नोक्सान प्रस्तुत ...

काठमाडौँ । इसेवामा सिए जगदीश खड्काको परिचय अव तत्कालीन सिइओ भएको छ । पूर्व बैंकर निरज शर्माले सीइओ पद सम्हालेपछि खड्का पूर्व सिइओ बनेका हुन् । इसेवाको इतिहासमै सबैभन्दा विवादित सिइओ बनेर नमिठो बिदा...

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२.५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य ह्वात्तै घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन् । कतारको राजधानी दोहामा जारी एआइआइबीको गभर्नर परिषद्को ११औँ वार्षि...

काठमाडौँ । अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ । स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेतीखोलाको किनारमा अवस्थित सेतीवेणी ...

काठमाडौँ । लगातारको भारी वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा करिब ४० घर बगाएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढेपछि बाढी आएक...

काठमाडौँ । चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ । आइतबार दिउँसोदेखि घाम लागेसँगै उपत्यकाको जनजीवन सामान्य बन्दै गएको हो ।

काठमाडौं । नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्षको २०८३/८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार इन्डक्सन चुल्हो, राइस कुकर र इन्फ्रारेड स...

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ । सुरक्षा कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई प्रहरीले परिवारको जिम्मा लगाएको हो ।

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् ।

काठमाडौँ । लगातारको वर्षा र विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढ्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुको भीड बढेको छ । सडकमार्गबाट आवतजावतमा समस्या भएपछि गन्तव्यसम्म पुग्न ...

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै गोरखाको सहिद लखन गाउँपालिका-३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले ...

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

काठमाडौँ । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।

काठमाडौँ । सरकारले असोज ८ र ९ गते विद्यालय तथा कलेजहरु बन्द गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा विद्यालय तथा कलेजहरु बन्द गर...

काठमाडौँ । विश्व बजारमा ऊर्जाको मूल्यमा भएको भारी वृद्धि र आपूर्ति श्रृङ्खलामा देखिएको अवरोधका कारण टर्कीमा इन्धनको मूल्यले हालै ऐतिहासिक रेकर्ड कायम गरेको छ । डिजेलको मूल्य पहिलो पटक प्रतिलिटर १००...

काठमाडौँ । पछिल्लो २ महिनामै बैंकहरुले ६० अर्ब ९७ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र २० वाणिज्य बैंकहरुले सो कर्जा विस्तार गरेका हुन् ।

तनहुँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् ।

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या,...