

नुवाकोट – रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीले पछिल्लो २८ दिनदेखि नुवाकोट र रसुवाको सिधा सम्पर्क विच्छेद छ। रसुवागढी नाकासम्म सडक सुचारू गर्ने उद्देश्यले पहिलो चरणमा नुवाकोटको विदुरदेखि बेत्...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत साता ह्वाइट हाउस प्रवेशमा रोक लगाएका तीन सञ्चारमाध्यमलाई तत्कालै पुनः प्रवेश दिन अदालतले आदेश दिएको छ।

बलिउड अभिनेता शाहरुख खान लगातार दोस्रो वर्ष भारतकै सबैभन्दा धनी अभिनेता बनेका छन्।

काठमाडौँ – सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न आदेश दिएको छ।

झापा – ताप्लेजुङको दोभान बजारस्थित पुरानो बजार क्षेत्रमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ। दिउँसो अचानक सुरु भएको आगोले बजार घेरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

काठमाडौँ – एमाले सचिवालय बैठकले ७ जना नेताहरूलाई स्थायी कमिटीमा मनोनित गर्ने प्रस्ताव गरेको छ।

काठमाडौँ – पूर्वराष्ट्रपतिसमेत रहेकी विद्या भण्डारी एमाले वरिष्ठ नेतामा मनोनित हुने भएकी छन्।
काठमाडौँ – २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले लगातार दोस्रो संस्करणमा पनि कास्य पदक पक्का गरेको छ।

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म सम्प्रेषण गर्ने निर्णय गरेको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह न्युयोर्क पुगिसकेका छन्। उनले बिहीबार महासभालाई सम्बोधन गर्दै जलवायु परिवर...

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रुसमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन्।

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक तथा राजनितिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउने गरी कानुन परिमार्जन गर्ने बताएकी छन्।

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको १५औँ महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन्।

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरू ललितपुरको सानेपास्थित पार्टी कार्यालय पुगेका छन्।

काठमाडौँ – नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस...

काठमाडौँ – रास्वपा सांसद् लिमा अधिकारी आचार्यले भोटेकोशी बाढीपछि प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिन प्रतिनिधिसभाबाट ‘आर्थिक पुनर्जागरण तथा पुनर्निर्माणको संकल्प प्रस्ताव’ पारित गर्न माग गरेकी छन्।

काठमाडौँ– सामाजिक सञ्जालबाट पुराना दल र सरकारलाई प्रश्न, आलोचना गरेर संसद् तथा सरकारमा पुगेको रास्वपालाई आफूमाथि गरिएको प्रश्न भने बिझाउन थालेको छ।

काठमाडौं — भोटेकोशी बाढीपीडितको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीहरूले संकलन गरेको १५ लाख ७४ हजार ५४७ रुपैयाँ ११ पैसा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

रसुवा– चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फेला परेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारलाई बुजाइएको छ।

काठमाडौँ – कांग्रेस नेता शेखर कोइरालाले पार्टीको विभाजन गर्न दुवै पक्षले अघि बढाएको महाधिवेशन प्रक्रिया स्थगित गर्न आह्वान गरेका छन्।

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालबीचको विवाद संसद्मा पुगेको छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले बाढीपीडितलाई विदेशबाट आएका सामग्रीहरू एयरपोर्टमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले श्रीमतीको सारी किन्न, छाेराछाेरीको विद्यालय शुल्क तिर्न वा परिवारका सदस्यको उपचार गर्नकै लागि विदेश जानुपर्ने बाध्यता हन्त्य हुनुपर्ने बताएका छन्।

काठमाडौँ– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ ।

मोरङ – सरकारको नीतिका कारण होटल व्यवसायी मर्कामा परेको गुनासो विराटनगरमा आयोजित एक कार्यक्रममा व्यवसायीले गरेका छन्। होटल संघ कोशीको पदस्थापना कार्यक्रममा होटल व्यवसायीले सरकारले बनाएको विभिन्न नी...

काठमाडौं- स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, प्रारम्भिक पहिचानको महत्व बुझाउने तथा क्यान्सर प्रभावित व्यक्ति र उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यका साथ ‘पिंकवाक २०२६’ आयोजन...

मनाङ – हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ।

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा ग्रुप अफ कम्पनिज प्रालि (कर्मा रेसिडेन्सिज) बीच आवास कर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
काठमाडौँ- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको ‘दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३’ को टाइसिट ड्र सम्पन्न भई प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।

मोरङ – नेपाल बीमा प्राधिकरणले कोशी प्रदेशमा २० लाख ६३ हजार ७ सय २५ जनाले जीवन बीमा गरेको जनाएको छ। विराटनगरमा बुधबार आयोजित कार्यक्रममा प्राधिकरणले गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार प्रदेशमा जीवन...

काठमाडौं – ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच कर्णाली क्षेत्रका पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा सो पुस्तक सार...

काठमाडौँ- सर्वोच्च अदालतले दरपीठ आदेश सदर गरेसँगै नेपाली कांग्रेसलाई आफ्नो महाधिवेशन गर्ने बाटो खुलेको छ।

विराटनगर- सरकारका विभिन्न नीतिका कारण होटेल व्यवसाय मर्कामा परेको गुनासो व्यवसायीहरूले गरेका छन् ।

नेपालमै सबैभन्दा ठूलो र बढी तौलको शुद्ध घ्यूमा बनाइएको ५०५ किलोको सिंगो लड्डुसहित सिरहा सदरमुकाममा गणेश पूजा तथा मेला सुरु भएको छ ।

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का दुईवटा महत्वपूर्ण प्रावधान तत्काल कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ।