मुख्य सामग्रीमा जानुहोस्

नेपाली पैसा

समाचार स्रोत

nepalipaisa.com१८५ हप्ता अघि

हामी प्रतिस्पर्धा गरेरै आएका हौं अब नयाँ ब्रोकरहरुसँग पनि प्रतिस्पर्धा गर्न तयार छौं : धर्मराज सापकोटा

नेपाली पैसा   नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिन लागेको छ । लामो समयदेखि विभिन्न बहानामा नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अड्किएको थियो । लाइसेन्स वितरण प्रक्रिया रोक्न परेको रिट ...

nepalipaisa.com१८५ हप्ता अघि

इङवा हाइड्रोपावरको आइपीओ भर्नेको संख्या ८ लाख ६१ हजार पुग्यो, आइतबारसम्म म्याद

नेपाली पैसा   काठमाडौं : इङवा हाइड्रोपावरको आइपीओ ९५ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (वैशाख १५ गते) साँझ ५ः०३ बजेसम्ममा ८ लाख ६१ हजार १९५ जना आवेदकले ९...

nepalipaisa.com१८५ हप्ता अघि

विकास बैंकको बेस रेट १२% माथि, नारायणी डेभलपमेन्टको सबैभन्दा धेरै, अरु कुनको कति ? तथ्यांकमा हेरौं

नेपाली पैसा   काठमाडौं : चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमाससम्म आइपुग्दा प्रायः सबै विकास बैंकहरुको बेस रेट बढेको छ । गत वर्षको यसैअवधिमा अधिकांशको बेस रेट १० देखि ११% को लाइनमा  रहेको थि...

nepalipaisa.com१८५ हप्ता अघि

अर्थमन्त्री भन्छन् -‘अयोग्य लडाकु’ लाई राज्यकोषबाट रकम बाँड्ने निर्णय भएको छैन

काठमाडौ  : अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका ‘अयोग्य लडाकु’लाई राज्यकोषबाट रकम बाँड्ने मन्त्रालयबाट हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा सशस्त्र द्वन्...

nepalipaisa.com१८५ हप्ता अघि

करिब १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र वैशाख १७ गतेदेखि बिक्री खुला हुँदै, ११% ब्याजदर

नेपाली पैसा   काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधि भएको ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले ‘वैदेशिक रोजगार बचतपत्र २०८५’ बिक्...

nepalipaisa.com१८५ हप्ता अघि

चालु आर्थिक वर्षको साढे ९ महिनामा उठ्यो ५०.३४ प्रतिशत राजस्व, सरकारको बजेट घाटा २ खर्ब ३६ अर्ब

नेपाली पैसा काठमाडौं : चालु आर्थिक वर्ष २०७९–८० को साढे ९ महिना समाप्त हुँदा सरकारी बजेट खर्च ५४.८३% मात्र देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वैशाख १४ गतेसम्म सरकारले ९ खर्ब ८३...

nepalipaisa.com१८५ हप्ता अघि

स्थानीय लगानीकर्ताको सहभागिता बढेपछि रुसको सेयर बजार एक वर्षयताकै उच्च विन्दुमा

नेपाली पैसा   काठमाडौं : रुसको सेयर बजार एक वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रुसका स्थानीय खुद्रा लगानीकर्ताहरुले युक्रेन आक्रमणपछि ठूलो मात्रा गिरावट भोगेका ‘डेभिडेन्ड स्टक’ हरु खरिद गरेपछि १२...

nepalipaisa.com१८५ हप्ता अघि

डोल्पामा पुग्यो राष्ट्रिय ग्रीडको बिजुली

नेपाली पैसा    काठमाडौं : कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रीड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टे...

nepalipaisa.com१८५ हप्ता अघि

कामना सेवा विकास बैंकको सीइओमा दिनेश थकाली नियुक्त, ४ वर्षे कार्यकाल

नेपाली पैसा काठमाडौं : कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिनेश थकाली नियुक्त भएका छन् । बैंकले बिहीबार (वैशाख १४ गते) देखी लागू हुने गरी उनलाई सीइओ नियुक्त गरेको हो । बैंक ...

nepalipaisa.com१८५ हप्ता अघि

अर्जेन्टिनाले चीनबाट हुने आयातको भुक्तानी अबदेखि डलरको सट्टा युआन गर्ने

नेपाली पैसा   काठमाडौं : अर्जेन्टिनाले चीनबाट हुने आयातको लागि डलरको सट्टा युआनमा भुक्तानी गर्न थाल्ने भएको छ । देशको घट्दो डलर सञ्चितिमा राहत पुर्याउने उपायको रुपमा अर्जेन्टिना सरकारले बुधबार उक...

nepalipaisa.com१८५ हप्ता अघि

आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो

नेपाली पैसा काठमाडौं : सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ९ हजार १०० रुपैयाँ कायम ...

nepalipaisa.com१८५ हप्ता अघि

राज्यकोष दबाब परेको अवस्थामा अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत : गगन थापा

नेपाली पैसा काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । आज आफ्नो सामाजिक सञ्जालमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका ह...

nepalipaisa.com१८५ हप्ता अघि

एनआइसी एसियाको स्वामित्वमा रहेको सीआइटीको २४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

नेपाली पैसा काठमाडौं : एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक सेयर आज (वैशाख १५ गते) बाट लिलामी बिक्री खुला गरेको छ । यसमा वैशाख २१ गतेसम्म बोलपत्र ...

nepalipaisa.com१८५ हप्ता अघि

रुसले युरोपमा तेल आपूर्ति घटाउने

मस्को : रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने तथा बचत गरिएको मात्रा एसियामा पुर्यानउने योजना बनाएको छ । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार यस्त...

nepalipaisa.com१८५ हप्ता अघि

कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

नेपाली पैसा  काठमाडौं  : कुमारी बैंकले आज (वैशाख १५ गते) देखि साविकको एनसीसीको बैंकको नाममा रहेको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थ...

nepalipaisa.com१८५ हप्ता अघि

छ्याङदी हाइड्रोपावर कम्पनीको १००% हकप्रद सेयर आउने, प्रस्ताव अनुमोदन गर्न वैशाख २८ मा एजीएम

नेपाली पैसा    काठमाडौं : छ्याङदी हाइड्रोपावर कम्पनीले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले १००% हकप्रद सेयर निष्कासन ग...

nepalipaisa.com१८५ हप्ता अघि

कामना सेवा विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

नेपाली पैसा  काठमाडौं : कामना सेवा विकास बैंकको ४.४१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २२८ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । तसर्थ, आइतबार रुपैयाँ ८० पैसालाई...

nepalipaisa.com१८५ हप्ता अघि

खप्तड र धौलागिरी लघुवित्तको शनिबार साधारण सभा बस्दै, मर्जर प्रस्ताव अनुमोदन गरिने

नेपाली पैसा    काठमाडौं : खप्तड र धौलागिरी लघुवित्तको शनिबार (वैशाख १६ गते) एकैदिन साधारण सभा बस्ने भएको छ । खप्तड र धौलागिरी एक आपसमा मर्ज हुँदैछन् । दुवै कम्पनीले मुख्यरुपमा सोही प्रस्ताव राखेर...

nepalipaisa.com१८५ हप्ता अघि

डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने, उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा रि–इन्भेष्टमेन्ट

नेपाली पैसा   काठमाडौं : डाबर नेपालले यहाँका उद्योगहरुमा थप लगानी (रि–इन्भेष्टमेन्ट) गर्ने भएकोछ । कम्पनीले ९ अर्ब ६८ करोड रुपैयाँ रि–इन्भेष्टमेन्ट गर्न लागेको हो । नेपालमा उद्योग विस्तार र पुँजी...

nepalipaisa.com१८५ हप्ता अघि

डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने

नेपाली पैसा काठमाडौं : बहुराष्ट्रिय कम्पनी डाबरले उत्पादनको क्षमता विस्तार र विविधिकरणका लागि नेपालमा थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । लगानी बोर्ड नेपाल र डाबर नेपालबीच निजी लगानी अव...

nepalipaisa.com१८५ हप्ता अघि

मर्जमा गएका बैंकहरुको निक्षेप र कर्जा प्रवाहमा व्यापक वृद्धि, ४४ खर्ब ६१ अर्ब निक्षेप संकलन हुँदा कर्जा कति ?

नेपाली पैसा   काठमाडौं : चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सूचीकृत २० वाणिज्य बैंकहरुले ४४ खर्ब ६१ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार गत...

nepalipaisa.com१८५ हप्ता अघि

नेप्सेमा ६ कम्पनीको १ करोड ९१ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाली पैसा  काठमाडौं  : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ६ कम्पनीको १ करोड ९१ लाख २९ हजार २४९.३८२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा  गरिमा विकास बैंक , अरुण भ्याली हाइड्रोपावर...

nepalipaisa.com१८५ हप्ता अघि

राष्ट्र बैंकको ६८औं वार्षिकोत्समा गभर्नरले जारी गरे लामो वक्तव्य, उनले के–के भने ? पढ्नुहोस् जस्ताको तस्तै

नेपाली पैसा    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अवस्थामा सु्धार हुँदै गएको अनि ब्याजदर पनि घट्न थालेको बताएका छन् । आगामी दिनमा यी सूचकहरुमा थप सुधार हुँदै जाने पन...

nepalipaisa.com१८५ हप्ता अघि

नेप्सेमा बिहीबार ६ कम्पनीको १ करोड ९१ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

नेपाली पैसा  काठमाडौं  : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ६ कम्पनीको १ करोड ९१ लाख २९ हजार २४९.३८२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा गरिमा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर, नि...

nepalipaisa.com१८६ हप्ता अघि

कर्जा असुलीमा देखिएको समस्या सुधार हुँदैछ, ब्याजर पनि क्रमशः घट्दै गएको छ – गभर्नर अधिकारी

नेपाली पैसा   काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय कर्जा असुलीमा देखिएको समस्या सुधार हुँदै गएको बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवको अव...

nepalipaisa.com१८६ हप्ता अघि

इङवा हाइड्रोपावरको आइपीओ पौने ६ लाखले भरे, ५.१५ गुणा बढी सेयर माग

नेपाली पैसा काठमाडौं  : इङवा हाइड्रोपावरको आइपीओ ६५ करोड ३५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (वैशाख १४ गते) सम्म ५ लाख ८७ हजार २५४ जना आवेदकले ६५ लाख ३५ हजार ६० कित्ता...

nepalipaisa.com१८६ हप्ता अघि

अहिलेको समयमा मौद्रिक नीति खुकुलो हुनुपर्छ, अब ढिलाइ गर्नुहुन्न : अर्थमन्त्री डा. महत

नेपाली पैसा काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता नै देशका लागि मूल समस्या भएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाबारे कोशी प्र...

nepalipaisa.com१८६ हप्ता अघि

गत आर्थिक वर्षमा बैंकहरुमार्फत भित्रियो ५१.२७% रेमिट्यान्स, सबैभन्दा बढी कुन बैंकबाट भित्रियो ?

नेपाली पैसा   काठमाडौं : गत आर्थिक वर्ष २०७८–७९ मा मुलुक भित्रिएको कुल रेमिट्यान्समध्ये ५१.२७% बैंकहरुमार्फत भित्रिएको छ । बाँकी ४८.७३% रेमिट्यान्स भने अन्य रेमिट्यान्स कम्पनीमार्फत भित्रिएको नेप...

nepalipaisa.com१८६ हप्ता अघि

नीतिगत सुधारको खोजीमा सेयर बजार, केन्द्रीय बैंक र अर्थ मन्त्रायलबाट केही न केही राहत पाउने अपेक्षामा लगानीकर्ता

नेपाली पैसा    काठमाडौं : सेयर बजारको सुस्त चालले बिहीबार पनि निरन्तरता पाएको छ । नेप्से सूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा आएको छ । ७३ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १९ सयको मनोव...

nepalipaisa.com१८६ हप्ता अघि

युआन बन्यो चीनको सीमापार कारोबारमा सबैभन्दा बढी प्रयोग हुने मुद्रा, पहिलो पटक डलरलाई उछिन्यो

नेपाली पैसा   काठमाडौं : युआन चीनको सीमापार कारोबारमा सबैभन्दा बढी प्रयोग हुने मुद्रा बनेको छ । मार्च महिनामा भाएको सीमापार कारोबारमा चीनको राष्ट्रिय मुद्रा ‘युआन’ ले अमेरिकी डलरको भन्दा बढी हिस्...

nepalipaisa.com१८६ हप्ता अघि

नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने बाटो खुल्यो

नेपाली पैसा काठमाडौं : अबदेखि नेपालमा बनेका सवारी साधन दर्ता गर्न मिल्ने भएको छ । सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई संशोधन गरेर दर्ता गर्न मिल्ने व्यवस्था गरेको यातायात व्य...

nepalipaisa.com१८६ हप्ता अघि

इमानदार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

विराटनगर : अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,‘तपाईहर...

nepalipaisa.com१८६ हप्ता अघि

अप्पर स्याङ्गे हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

नेपाली पैसा काठमाडौं : अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले आइपीओ निष्सकान गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले अप्पर स्याङ्गेलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ ...

nepalipaisa.com१८६ हप्ता अघि

वाणिज्य बैंकहरुको औसत आरओई १०.३५%, १० बैंकको औसत भन्दा माथि, कुनको कति ?

नेपाली पैसा   काठमाडौं : इक्विटीमा प्रतिफल वा रिटर्न अन इक्विटी (आरओई) लाई वारेन बफेटलगायत अधिकांश भ्याल्यू इन्भेष्टरहरुले ठूलो महत्त्व दिने गरेका छन् । आरओईले सेयर लगानीबाट लगानीकर्ताले कुन दरमा...

nepalipaisa.com१८६ हप्ता अघि

अहिले देशमा आर्थिक मन्दी लागेको छ त्यसलैले पूर्व माओवादी लडाकुलाई पैसा होइन रोजगारी दिऔं : शेखर कोइराला

नेपाली पैसा काठमाडौं : नेपाली कांग्रेस नेता शेखर कोइरालाले गठबन्धन सरकारको आलोचना गरेका छन् । आज आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर नेता कोइरालाले पूर्वअयोग्य लडाकुलाई पैसा बाँड्ने कार्य अस्वीकार्य र...