

काठमाडौं । लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ । अब महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ । यसअघि कांग्रेसको महाधिवेशन असोज...

काठमाडौं । गृह मन्त्रालयले एकैपटक एक जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले अधिकांश नायब सुब्बा वा सोसरहका कर्मचारीहरुको सरुवा गरेको हो ।

काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
काठमाडौँ । नेपालमा महिला ई-स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौंको मह...

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं । आज नेपालसहित विश्वभर विश्व रेबिज दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने यस दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘साझेदारीबाट बलियो’ रहेको छ। रेबिज नियन्त्रणका लागि मानव स्वास्...

तेहरान। संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले तत्काल अमेरिकासँग वार्ता गर्ने कुनै योजना नरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

काठमाडौं। साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ।

काठमाडौँ। नेपालको राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली काँग्रेसको १५औँ महाधिवेशनमार्फत देशभरबाट झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन्।

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ ।

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

मनाङ- अविरल वर्षाका कारण घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा र बालुवाले थुनिएको मर्स्याङ्दी नदीमा पानीको बहाव सामान्य हुन थालेको छ। नदी थुनिएर बनेको तालबाट पानी आंशिक रुपमा बग्न थालेको प्रहरीले जनाए...

काठमाडौं: गएको चार दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी, पहिरो र सडक भासिने समस्याले यातायात सेवा प्रभावित भएको नेपाल प्रहरीले जनाएको ...

काठमाडौं: बैतडी प्रहरीले घर फोडेर चोरी गरेको आरोपमा दशरथचन्द नगरपालिकाका एक कार्यपालिका सदस्यसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका-५ का वडा सदस्य एवं नगर कार्यपालिका सदस...

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ । चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भ...

रूपन्देही । लगातारको वर्षासँगै विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भैरहवाबाट सञ्चालन हुने लामो दूरीका यातायात सेवा प्रभावित भएका छन् ।

गण्डकी । कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध भएको छ ।

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐ...

बागलुङ । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभ...

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण ग...

काठमाडौं । मनाङस्थित हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १६ जनामध्ये दुई जना पर्वतारोहण गाइड मृत फेला परेका छन् । अझै १४ जना बेपत्ता रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।

काठमाडौं- मनाङको घट्टेखोलामा निरन्तर पहिरो खसिरहेपछि मर्स्याङ्दी नदीमा भीषण बाढी आउन सक्ने जोखिम बढेको छ। विपद्को उच्च सम्भावनालाई मध्यनजर गर्दै लमजुङ प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई तत्का...

काठमाडौं – प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई परिवारको जिम्मा लगाएको छ।

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् ।

काठमाडौँ- अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण र आपूर्ति प्रभावित भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुस...

काठमाडौं – भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकका लागि नयाँ सुरक्षा व्यवस्था लागू गरिएको छ।
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष activation सुरु गरेको छ। सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्राय...

चितवन। नारायण नदीले खतराको तह पार गरेको छ। राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण प्राधिकरणले आइतबार बिहान सूचना जारी गर्दै नारायणी नदीले खतराको तह पार गरेको जानकारी गराएको हो।

बागलुङ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि निशान्त श्रीवस्तवका अनुसार तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रका ६ घर बगाएको हो। लगातारको वर्षाका कारण तिनाउ नदी र आसपासका खोलामा जलस्तर बढेपछि बुटवलको तटी...

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।