

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने स्पष्ट पारेका छन् । हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे आज कोशी, मधेस...

न्यूयोर्क । भारतीय विदेशमन्त्री डा एस जयशंकरले भारतलाई उपदेश दिने अमेरिकाले भारतकै सिको गरिरहेको आरोप लगाएका छन् । न्यूयोर्कमा आयोजित 'एसिया सोसाइटी'को कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएक...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्द...

लुम्बिनी । बुटवलस्थित देवीनगरमा रहेको रारा मसला उद्योगबाट सृजित प्रदूषणका कारण पीडित स्थानीयबासी र उद्योगीबीचको विवाद उत्कर्षमा पुगेको छ । उद्योगका कारण मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पुगेक...

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन् । पहिरोले घर पुर्दा च्यापिएको अवस्था...

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको ...

एथेन्स। "जे कुरा बाटोमा तगारो बन्छ, त्यही नै नयाँ बाटो बनिदिन्छ।" रोमन सम्राट् तथा दार्शनिक मार्कस ओरिलियसले आफ्नो प्रख्यात पुस्तक 'मेडिटेसन' मा लेखेको यो भनाइले करिब दुई सहस्राब्दी पछि आज पाकिस्ता...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चा...

इस्लामाबाद। पाकिस्तानमा बढ्दो जल सङ्कटका लागि भारत, जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धिलाई जिम्मेवार ठहर्याउनु इस्लामाबादका लागि सबैभन्दा सजिलो र राजनीतिक रूपमा अनुकूल उपाय हो, तर वास्तवमा यी कारकह...

नयाँ दिल्ली। कूटनीतिक विजयहरू सधैँ प्रतिबन्ध, निन्दा वा प्रतिद्वन्द्वीको नामकरण गरेर घोषणा गरिँदैनन्। कहिलेकाहीँ ती केही सावधानीपूर्वक वार्ता गरिएका शब्दहरूमा समेटिएका हुन्छन् जसले अन्तर्राष्ट्रिय ...

आबुधाबी। युएई र भारतका कम्पनीहरूबीच नयाँ साझेदारी विकास गर्ने अवसरहरूको खोजी गर्दै रक्षा तथा औद्योगिक सहयोगलाई सुदृढ पार्ने निरन्तर प्रयास स्वरूप आज आबुधाबीमा 'युएई–भारत रक्षा उद्योग मञ्च'को सुरुवा...

काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ । मंगलबार पूर्वानुमान महाशाखाले ...

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सम्पन्न भएको छ । महासभाका अध्यक्ष खलिलुर रहमानले आफ्नो समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले भाग लिएको उल्लेख गर्दै सहभागीमा ११३ राष्ट...

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक बाइ नाउ, पे लेटर - बीएनपीएल) सेवा सार्वजनिक गरेको छ। यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर...

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । नेपालका लागि आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज सिंहदरबारस्थित प्र...

काठमाडौँ। नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै सीजी इलेकट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले देशभरका आफ्ना २८ वटा शोरुममार्फत विशेष चाडपर्व योजना ‘घरको खुसी, दशैं तथा तिहारको उमङ्ग’ स...

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । यो दोस्रो सत्र हो । यो सत्रमा विभिन्न विधेयकमाथि छलफल भइरहेको छ ।

मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न शुरू गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण...

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै ब...

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै विधेयक ल्याउनुपर...

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गतेदेखि हुने भएको छ । यसअघि असोज १६ देखि हुने भनिएकामा बाढी र वर्षाका कारण दुई दिन ढिला गरी असोज १८ गते आइतबारदेखि हुने पार्टीले जनाएको छ । महा...

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बिहान १० बजेर १० मिनेटमै बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र साह बालेनका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष...

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्र मन्त्री खनालले जातीय विभेद, रंगभेद, विदेशीविरुद्धको ...

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा परर...

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका...

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ दुवाफल्चा टोलबाट विशेष चार गणेश पूजा शुरू भएको छ । उक्त पूजामा मौलिक पहिरन हाकुपटासीमा स्थानीय महिलाहरू सहभागी भएका छन् । मुलकको स्थानीय शान्तिको कामना...

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणालीमार्फत हुने भएको छ । अपाङ्गता व्यवस्थापन सूचना प्रणाली (डिएमआइएस) लाई ...

कर्णाली । कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन् । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँगै उनी प्रदेश सभा सदस्य पदबाट मुक्त भएका हुन् । नेपाली कम्युनिष...
काठमाडौँ । जापानमा जारी बीऔँ संस्करणको आइची-नागोया एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित ...

काठमाडौँ । नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ महाधिवेशन मार्फत देशभर झन्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् । पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झन्डै ४४...

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र साह बालेनका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट...

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। देशका हिमाली भ...

काठमाडौँ । आज विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु ...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएक...

आजको पञ्चाङ्ग मिति २०८३ असोज १३ गते मंगलबार, इस्वीसंवत सेप्टेम्बर २९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेक...