

काठमाण्डाै — प्रेस काउन्सिल नेपालले चुनावलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलको हिजो बसेको बैठकले चुनावजस्तो संवेदनशील विषयम...

काठमाण्डौ — नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ । कम्पनीको केन्द्रीय कार्य...

काठमाण्डौ — निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गएको माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा अस्ति बिहीबारसम्म टेलिफोन र ‘भ्वाइस मेल’समेत गरी जम्मा चार हजार ३८ वटा जिज्...

काठमाण्डौ — निर्वाचन आयोगले एक हजार ६१ उजुरी फछर्यौट भएको जनाएको छ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेकोमा झण्डै ९९ प्रतिशत फछर्यौट भएको हो । आयोगका अनुस...

स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको अनुरोध । काठमाण्डौ — निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक पर्नसक्ने प्राथमिक स्वास्थ्य उपचार ...
आईसीसी विश्वकप क्रिकेट लिग–२ को आउँदो श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । लिग–२ अन्तर्गत नेपाल, ओमान र युएईबीच हुने घरेलु शृंखलाका लागि क्यानले ...

बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । बीबीसीकाअनुसार बोलिभियाको दोस्रो ठूलो शहर एल अल्टोमा सैन्य कार्गो विमान दुर्घटना भएको हो । अग्नि नियन्त्रण अधिकारीका अन...

काठमाण्डाै — आज देशका हिमाली थोरै क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा सामान्य बादल लागेको छ । तराइका केही ठाउँमा हुस्सु छ । ...

काठमाण्डाै – चुनाव नजिकिँदै जाँदा गण्डकी रोचक प्रदेशमध्ये एक बनेको छ । यो प्रदेशका ११ जिल्लामा १८ निर्वाचन क्षेत्र र झन्डै १८ लाख ७० हजार मतदाता छन् । यसअघिको चुनावी नतिजाको प्रवृत्ति, मतदाताको मनो...
आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–एटमा हिजो भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ४ विकेटले हराएको छ । श्रीलंकाको कोलम्बोमा एक सय ६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बलअघि ६ विकेट गुमाएर भेट्टायो ...

पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले अपिल गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुवै देशलाई संयमित हुन र तनाव मत्थर पार्न आह्वा...

काठमाण्डाै — जल तथा मौसम विज्ञान विभागले चुनावको बेला यही फागुन २० गतेदेखि २२ गतेसम्म मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले चुनाव विशेष मौसमी बुलेटिन स...

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले बताएअनुसार मतदानको दिन देशभर मौसम सफा रहने निर्वाचन आयोगले बताएको छ । चुनावकाे दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आमचासोका बीच निर्वाचन आयोगले जल तथा मौसम...
काठमाण्डाै – साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफी क्रिकेटको फाइनलमा पुगेका छन् । आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै उपाधि नजिकै पुगेका हुन् । आज त्रिवि त्रिकेट मैदानम...

काठमाण्डाै – चुनाव प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डीप फेक’ र ‘एआई जेनेरेटेड’ रहेको पाइएको छ । निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा आज आयोगका प्रवक्ता ना...

काठमाण्डाै – निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने योजना बनाएको छ । मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रव...

काठमाण्डाै – तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गएकाे माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको शुरूमा २६ खर्ब ...

काठमाण्डाै – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधसभा सदस्य चुनावकाे मतदानलाई व्यवस्थित र मर्यादित बनाउन गाडीकाे आवागमन र नियमनसम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ । आयोगका सहायक ...

भारतको दिल्ली राज्यका पूर्वमुख्यमन्त्री एवम् आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ । दिल्लीको अदालतले आज केजरीवाल...

काठमाण्डाै – गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । दोलखाको बैतेश्वर गाउँपालिका–२ मा मतदान...

चीनले अर्को हप्ता हुने आफ्नो सबैभन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई सांसदहरूको सूचीबाट हटाएको छ । देशको सर्वोच्च विधायिका निकाय ‘राष्ट्रिय जन कांग्रेस’ (एनपीसी) स्था...

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्र बैंक खाता खोलेका निर्वाचन आयोगले जनाएको छ । य...

काठमाण्डाै – आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लक्षित गर्दै सरकारले राजस्व परामर्श समिति गठन गरेको छ । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।...

काठमाण्डाै – आज काठमाण्डौमा छिटपुट पानी पर्ने सम्भावना रहेको छ । अहिले काठमाण्डौ आसपासका क्षेत्रमा बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हरि दाहालका अनुसार बादल लागे...

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यस पटककाे हाेली पर्व घरभित्र मनाउन आग्रह गरेकाे छ । प्रशासन कार्यालयले सूचना निकालेर होली मनाउँदा शान्ति सुरक्षा र यही फागुन २१ गते हुने चुनावलाई ध्...

काठमाण्डाै – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्रका २३ हजार १ सय १२ केन्द्र र समानुपातिकमा मात्र मत खसा...

चुनाव आउनै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चहलपहल बढेको छ । भोट दिनकै लागि धेरै युवा स्वदेश फर्किएका छन् । चुनावको बेला स्वदेश फर्किनेहरूको आगमन खुशीको क्षण हो । तर यसपटक...

काठमाण्डौ — प्रतिनिधिसभा चुनावको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको छ । आयोगले ४० ...

काठमाण्डौ — जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम शुरु भएसँगै गएको असोजदेखि आउन शुरु गरेका चरा गर्मी शुरु भएसँगै फर्किन थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज लगायत आसपासका स...

काठमाण्डौ — निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारका एकै घरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सबै खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्म...

काठमाण्डौ — आगामी प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ता...

काठमाण्डौ — आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनच...

काठमाण्डौ — जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक मदना चाँचर चरा देखा परेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पा...

काठमाण्डौ — आज मगर एकता दिवस मगर समुदायले देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एव्म नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुद...

पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नया रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार, पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको छ भने अफगानिस्तानले पनि जवाफ...