

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन्। सञ्चारमन्त्री तिम...

स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोह आयोजना गरिएको छ। वसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा श्रेष्ठको ४५ औँ दिनको पुण्यतिथिको अव...

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो आचरण बदलेर शालीन र विनम्र बन्न निर्देशन दिएका छन्। राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जनताको मन जित्न नसकिने बताउँ...
नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा वर्षा केवल मौसमको समस्या बनेन, यसले प्रतियोगिताको नतिजामै ठूलो प्रभाव पारेको छ। क्वार्टरफाइनलका सबै खेल वर्षाका कारण रद्द भएपछि मैदानमा खेले...

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ। मन्त्री चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब ३ लाख किसान...

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई ‘कट-अफ डेट’ घोषणा गर्दै अब पार्टीभित्र कुनै पनि प्रकारको अराजकता, गुटबन्दी र अनुशासनहीनता क्षमा नहुने चेतावनी दिएका ...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले आफूलाई वरिष्ठ नेताको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गरेकी छन्। रूपन्देहीको बुटवलमा मंगलबार आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले आफूले पहिलोप...

नेपाल प्रहरीले कर्तव्यपालनाको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीको सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ। नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस...

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा मंगलबार पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्ध...

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वडा नं ४ मा निमार्णाधिन पालुङ हाइड्रोपावरमा कार्यरत एक मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका वडा नं ४ तेम्बाका २३ वर्षीय मन्द...

सरकारले विदेशी मुलुकले मागेको अवस्थामा नेपाली नागरिकको डीएनए प्रोफाइल उपलब्ध गराउन सकिने संवेदनशील प्रावधान राखेर कानून बनाउने प्रक्रिया अघि बढाएको छ। ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र ...

नेपाली समाजमा जरा गाडेर बसेको जातीय विभेद अझै पूर्ण रूपमा उन्मूलन हुन सकेको छैन। यसको प्रभाव सहरमा केही हदसम्म घटेको देखिए पनि ग्रामीण क्षेत्रमा भने विभेदका स्वरूप अझै खुलमखुला देखिन्छन्। आजको समयम...

महेन्द्र बहुमुखी क्याम्पस दाङमा उपप्राध्यापक पदमा कार्यरत प्रकाश श्रेष्ठ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं २ को सभापति पदमा उम्मेदवार बनेपछि उनको उम्मेदवारी खारेज गर्न माग गर्...

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्। मंगलबार पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाँदा उनी दुर्घटनामा परेका हुन्। दाहा...

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य कुनै पनि राजनीतिक दलसँग अब पार्टी एकताको ढोका पूर्ण रूपमा बन्द भएको बताएका छन्। नेकपा लगायतका विभिन्न दलहरूसँग एकताको चर्चा चलाउनु समयको बर्बादी र अन...

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २० दशमलव ७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्का नि...

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन्। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको भन्ने दाबी सरकारले अस्वीकार गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई पक्राउ नगरिएको भन्दै सुरक्षामा खतरा देखिएपछि नि...

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीतिविपरीत गएर विपक्षी राजनीतिक दलहरू रमाउने गरी अभिव्यक्ति दिने नेता तथा कार्यकर्तामाथि तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीभित्र अब क...

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई ‘कट-अफ डेट’ घोषणा गर्दै अब पार्टीभित्र कुनै पनि प्रकारको अराजकता, गुटबन्दी र अनुशासनहीनता क्षमा नहुने चेतावनी दिएका ...

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको जनाएको छ। मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको स्पष्ट पारेको हो। ...

मनसुनजन्य विपद्को संयुक्त सामना गर्न र एक जिल्लामा अपराध गरेर छिमेकी जिल्लामा लुक्ने फरार अभियुक्तहरूलाई पक्राउ गर्न पूर्वी पहाडका तीन जिल्लाका प्रहरी प्रमुखहरूले साझा सुरक्षा रणनीति बनाएका छन्। भ...

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताएकी छिन्। प्रतिनिधि सभाको आजको बै...

पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान गर्दै लामो समयदेखि जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। उनले युद्धका लागि बढ्दो सैन्य खर्चले तनाव थप बढाउने भन्दै हतियारमा खर्च हुने ...

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ। ठूला कम्पन...

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ। सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्द्धन केन्...

अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षकै उच्च बनाएको छ। अष्ट्रेलियाको केन्द्रीय बैङ्क (आरबीआई) ले मध्यपूर्वमा बढ्दो...

मधेश प्रदेशमा स्वास्थ्य शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित प्रस्ताव गरिएको ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि प्रतिनिधिसभामा...

संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको छ। महासभाका अध्यक्ष खलिलुर रहमानले आफ्नो समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले भाग लिएको उल्लेख गर्दै सहभागीमा ११३ राष्ट्रका...

लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट हिनामिना तथा सरकारी सम्पत्ति दुरुपयोग गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र...

बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो। सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो...

शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ। प्राविधिक टोली र हात्तीसहित त्यहाँ पुगेको चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नवलपरासी ...

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छवटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताएका छन्। जिल्ला समन्वय समिति चितवनले आयोजना ग...

आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ। ...

बाढी-पहिरोले थुनिएर ताल बनेको मर्स्याङ्दी नदीको निकास खोल्न प्राविधिक चुनौती देखिएको छ। नदी थुनेर बसेका भीमकाय चट्टानहरू एक्साभेटरले फुटाउन कठिन भएको छ भने त्यसलाई हटाउन विस्फोट गराउँदा तल्लो तटीय...