

काठमाडौँ । नेकपाका नेता देवेन्द्र पौडेलले वर्तमान रास्वपा सरकार विधिको शासन र कानुन कार्यान्वयनको सवालमा पूर्ण रूपमा चुकेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रम...

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा (जबरा) ले वर्तमान बालेन शाह नेतृत्वको सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न विगत ३५ वर्षमा केही भएन भन्ने भाष्य सिर्जना गर्न खोजेको आरोप लगाएका छन...

काठमाडौँ । नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले वर्तमान बालेन शाह नेतृत्वको सरकारले लगानीको वातावरण बनाउन नसकेको र विदेशमा रहेका युवालाई स्वदेश फर्काउने आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको टिप्पणी...

काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले आफैं भ्रष्टाचार नगरे पनि विगतका भ्रष्टाचारका फाइल खोलेर कारबाही गर्न...

काठमाडौँ, १३ असोज । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार...

म्याग्दी, १३ असोज । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका(७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन् । पहिरोले घर पुर्दा च्यापिए...

काठमाडौँ, १३ असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयका सच...

काठमाडौँ, १३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी ...

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने स्पष्ट पारेका छन् । हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे आज ...

काठमाडौँ, १३ असोज । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षक तथा विद्यालय कर्मचारीका लागि व्यवस्था गरिएको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा कर्...

महोत्तरी, १३ असोज । भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका लागि आवेदन गरेका छन् । भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी दिँदै जिल्ल...

नयाँदिल्ली, १३ असोज । भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४० हजार मानिसलाई सुरक्षित...

रोम, १३ असोज । पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान गर्दै लामो समयदेखि जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । उनले युद्धका लागि बढ्दो सैन्य खर्चले तनाव थप बढाउने भन्दै हति...

सिड्नी, १३ असोज । अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षकै उच्च बनाएको छ । अष्ट्रेलियाको केन्द्रीय बैङ्क (आरबीआई)ले...

संयुक्त राष्ट्रसङ्घ, १३ असोज । संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको छ । महासभाका अध्यक्ष खलिलुर रहमानले आफ्नो समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले भाग लिएको उल्...

काठमाडौँ, १४ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताएकी छिन् । प्...

काठमाडौँ, १३ असोज । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको...

काठमाडौँ, १३ असोज । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ । सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण...

उदयपुर, १३ असोज । उदयपुरको लिमचुङबुङ गाउँपालिकाले विद्यार्थीलाई व्यावहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले ‘शिक्षामा सीप कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । दुई वर्षदेखि विभिन्न विद्या...

गण्डकी, १३ असोज बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो । सोही दिनदेखि बागलुङ र पर्वतका...

चितवन, १३ असोज । शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ । प्राविधिक टोली र हात्तीसहित त्यहाँ पुगेको चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्ष...

चितवन, १३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छवटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताएका छन् । जिल्ला समन्वय समित...

काठमाडौँ, १३ असोज । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्था...

जनकपुरधाम, १३ असोज । जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीक...

क्वालालम्पुर, १३ असोज । मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो ...

म्याग्दी, १३ असोज । यही असोज ८ देखि ११ गतेको निरन्तरको झरीपछिको पहिरोका कारण प्रभावित बनेको म्याग्दी जिल्लामा राहत, उद्धार र व्यवस्थापकीय कार्यका लागि प्रवासमा रहेका म्याग्देलीहरूले रु १५ लाख सहयोग...

काठमाडौँ, १३ असोज । आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २...

वासिङ्टन, १३ असोज । अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र...

न्युयोर्क, १३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्न दिएको सातदिने प्रस्ताव अस्वीकार गरेपछि सोमबार अमेरिकी सेयर बजारमा दबाब देखिएको छ। इरान–अमेरिका तनावका क...

ब्युनस आयर्स, १३ असोज । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढा...

कायरो, १३ असोज । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने तथा विश्वको महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक होर्मुज जलडमरू पुनः खोल्ने विषयमा सम्झौता गराउन मध्यस्थहरूले प्रयास गरिरहेका छन् । क्षेत...

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो चार वर्षे सफल कार्यकाल पूरा गरी स्वदेश फर्कने भएका छन्। कार्यकाल समापनको सन्दर्भमा राजदूत श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जार...

बर्दिया, १३ असोज । मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका बारेमा पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय ...

काठमाडौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको छ। यसअघि असोज १६ गतेदेखि महाधिवेशन गर्ने तय भए पनि विभिन्न जिल्लामा अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा हुन ...