

काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पेश गर्न स...

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, लेदो र गेग्रान खस्न सक्ने ४३ वटा जोखिमयुक्त स्थान पहिचान गरिए पनि अधिकांश क्षेत्रमा रोकथामका काम अघि बढ्न सकेका छैनन्। सडक डिभिजन भरतपुरले हिउँदमा गरेक...

काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार अभियान तत्कालका लागि स्थगित गरिएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक...

लमजुङ । ढुङ्गाले छाएका परम्परागत घर, गुरुङ समुदायको संस्कृति, स्थानीय स्वाद र शान्त ग्रामीण परिवेशले लमजुङको सिङ्दी गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन थालेको छ । क्व्होलासोथार गाउँपालिका–५ मा...

लमजुङ । लगातारको वर्षासँगै मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटकले यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् । थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखराल...

बेइजिङ । चीनले एकै दिन चारवटा प्रमुख उच्चगति रेलमार्ग सञ्चालनमा ल्याएको छ । नयाँ सञ्चालनमा आएका मार्गले देशका विभिन्न क्षेत्रलाई थप नजिक ल्याउनुका साथै यातायात र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्...

धनगढी । धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी गर्न सफल भएकी छन् । तीन वर्षअघि स्थानीय तहबाट फूलखेतीसम्बन्धी तालिम लिएर सुरु गरेको व्यवसाय अहिले उनको मु...

काठमाडौं । दशैं–तिहारमा घर फर्किने यात्रुलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १५/१६ गतेपछि खुलाउने तयारी गरिएको छ। यद्यपि, देशभरका सडकको अवस्थाको मूल्याङ्कन गरेपछि मात्रै बुक...

मनाङ । नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। खोजीका क्रममा सोमबार थप दुई जनाको शव फेला परेपछि मृतक संख्या चार पुगेको हो। नेपाल राष्ट...

ताप्लेजुङ । ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा करिब साढे तीन महिनापछि हवाई सेवा पुनः सञ्चालनमा आएको छ। मौसम प्रतिकूलतासहितका कारण जेठ २२ गतेदेखि रोकिएको उडान नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार...

काठमाडौं । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पदमुक्त गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्...

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा अन्य विद्युत् संरचनामा क्षति पुर्याउँदा करिब ६२० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। नेपाल विद्युत् ...

काठमाडौं । मनाङको सदरमुकाम चामेमा बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बस्न बाध्य भएका छन् । कोही डाँडातर्फ पुगेका छन् भने कतिपय सरकारी कार्यालयका प्राङ्गणमा आश्रय...

काठमाडौं । लगातार चार दिन परेको वर्षाले देशका विभिन्न क्षेत्रमा ठूलो मात्रामा पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको ...

काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर अझै १४ जना बेपत्ता रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ । हिमपहिरोमा हराएका १६ जनामध्ये दुई जना पर्वतारोहण गाइडको शव फेला परेको ...

बागलुङ । बागलुङमा लगातारको वर्षापछि गएको पहिरोमा परी पछिल्लो दुई दिनमा १० जनाको ज्यान गएको छ । पहिरोमा एक जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार मात्रै तमानखोला र निसी...

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो गएपछि सम्पर्कविहीन भएका १० जनाको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। स्थानीय प्रशासनका अनुसार पहिरो गएको क्षेत्रमा ...

काठमाडौं । प्रहरीले घरबाट नियन्त्रणमा लिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा करिब १० घन्टापछि छुटेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएका राणालाई परिवारको जिम्मा लगाइए...

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ मा पर्ने हिमलुङ हिमालमा हिमपहिरो गएको छ। हिमपहिरोमा परेर आरोहण टोलीका १० जना सम्पर्कविहीन भएका छन्। हिमलुङ हिमाल आरोहणका लागि ९ जना आरोहीसँगै १३ जना आरोहण...

काठमाडौं । सरकारले अघि बढाएको संघीय निजामती सेवा विधेयकका केही महत्वपूर्ण प्रावधानप्रति लोकसेवा आयोगले असहमति जनाएको छ। विशेषगरी कर्मचारीको अनिवार्य अवकाश, सचिवको पदावधि र पेन्सन गणनासम्बन्धी प्रस्...

काठमाडौं — निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याएको छ। प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजना र सबस्टेसनका उप...

काठमाडौं — बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय क्षेत्र कमजोर बन्दै गए पनि काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा जारी छ। बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय क्षेत्रमा लगातार पानी पर...

काठमाडौं — लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन खण्डमा पहिरो खस्नुका साथै सडकका विभिन्न भागमा क्षति पुगेको छ। सडक योजना कार्यालयका अनुसार करिब १० स्थानमा पहिरो तथा सडक भासिने समस्य...

काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा अहिले नेपाल प्रहरीको टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा छन्। प्रहरीका अनुसार राणालाई पक्राउ गरेर नभई सम्भावित सुरक्षा जोखिम...

मुस्ताङ । सम्भावित विपद् र यात्रामा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकका लागि प्रवेशाज्ञा (परमिट) वितरण अस्थायी रूपमा रोकेको छ। राष्ट्रिय प्रकृति संरक्षण ...

काठमाडौं । पछिल्लो २४ घण्टामा चितवनसहित देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी कल्यानपुरस्थित वर्षा मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा रेकर्ड...

काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार राणालाई पक्राउ गरी टेकुस्थित उप...

अमेरिकाबाट फर्किने क्रममा बिदाइको हात हलाउँदै चीनका राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी (प्रथम महिला) पेङ लियुआन। काठमाडौं — चीनका राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणका क्रममा वासिङ्टन पुगे पनि नजिकै...

काठमाडौं— लगातारको वर्षापछि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँधलाई जलस्रोत तथा सिँचाइ विभागले विशेष निगरानीमा राखेको छ। बंगालको खा...

स्वदेश फर्किएका प्रधानमन्त्री बालेन शाह। तस्बिरः प्रधानमन्त्रीको कार्यालय। काठमाडौं — संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि र प्रतिष्ठा थप उचाइम...

काठमाडौं— मधेशदेखि लुम्बिनी प्रदेशसम्मका तराई क्षेत्रमा तीव्र गतिमा हावाहुरी चलेको छ। भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण पनि ती क्षेत्रमा हावाको गति बढिरहन सक्ने मौ...

चितवन । लगातार भइरहेको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक भासिने र पहिरो जाने समस्या देखिएको छ। सडकको अवस्था बिग्रिएपछि राजमार्गमा यातायात से...

पोखरा । लगातारको वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण शुक्रबार फ्लाइ दुबईको दुबई–पोखरा–दुबई उडानस...

काठमाडौं । केही दिनदेखि जारी वर्षा पूर्वी नेपालमा क्रमशः कम हुन थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित पूर्वी भूभागमा मौसममा सुधार देखिए पनि पश्चिमी क्षेत्रमा भने आज राति र...

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ। बाढीले रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा अझै खोज, उद्धा...