

विशेष अदालत काठमाडौंले शंकर ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै १० लाख...

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनका क्रममा नेताहरूबीच मञ्चमै धकेलाधकेल भएको छ। मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनको भवनमा मंगलबार आयोजित अधिवेशन चलिरहँदा पार्टीका जिल्ला...

२८ साउनमा शेरबहादुर देउवा सिंगापुरबाट काठमाडौं ओर्लिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य फरक थियो । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका देउवा स्वदेश फर्किँदा विमानस्थलबाहिर ठूलो संख्य...

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले कसैमाथि निगरानी नगरेको प्रष्टीकरण दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पार्टी सभापति रवि...
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअघि विश्वकप फुटबल महासंघ (फिफा)ले निलम्बन फुकुवा नगरेमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । मन्त्रिपरिषद्का ...

सरकारले प्राविधिकतर्फका सहसचिव डा. जगदीश्वर कर्मचार्यलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचार्यलाई सचिवमा बढुवा सँगै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पदस्थापन गर्...

सरकारले सङ्घीय निजामती विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवासम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्ष...

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरालाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिई ‘रेस्क्यू’ गरिएको बताएका छन् । जबरा आफैं असुरक्षित र...

ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित झटाकाली मन्दिरको सार्वजनिक जग्गामा आवश्यक स्वीकृति र अनुमति नलिई शौचालय निर्माण गर्न खोजिएको घटना बाहिरिएसँगै वडा कार्यालयको भूमिकामाथि समेत प्रश्न उठेको छ । ...

सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव श्रेष्ठलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। सचिवमा बढुवासँगै सरकारले उनलाई गण्...

नेपालमा दूरसञ्चार सेवाको विकासमा एनसेलको योगदानलाई कम आँक्न सकिँदैन । निजी क्षेत्रले वैदेशिक लगानी तथा आधुनिक प्रविधिको प्रयोगबाट खडा गरेको यो कम्पनीलाई नेपालको कर्पोरेट क्षेत्रमा उदाहरणीय कम्पनी म...

सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवासम्बन्धी विधेयक संस...

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ६२ अङ्कले घटेर २ हजार ६०३ दशमलव ७१ मा पुगेको छ । ठूला कम्पनीको कार...

शाओमी नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्रा...

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी ईसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now, Pay Later’ (बाइ नाउ, पे लेटर - बीएनपीएल) सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले...

चीनको गहिरो समुद्री ड्रिलिङ जहाज ‘मेङसियाङ’ दक्षिण चीन सागरमा आफ्नो पहिलो वैज्ञानिक अभियान पूरा गरेर फर्किएको छ । ३० दिनसम्म चलेको उक्त अभियानका क्रममा जहाजले समुद्रको सतहबाट ४ हजार ९२९ मिटर गहिरा...

मन्त्रिपरिषद्को बैठक शुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक शुरू भएको हो । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी शुरू भएको हो । आजको ...

जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिक...

नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी १५ औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी छिन् । गिरी प्युठानबाट खुला महिला क्लस्...

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटै निर्वाचनको परिणामबाट शिथिल नहुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । राजनीतिक आन्दोलनमा अनेक उतार चढाव आइरहने बताउँदै भण्डारीले गत निर्...

तास खेलिरहेको अवस्थामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका एक व्यक्तिको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम क...

कुनै शैक्षिक बोर्ड वा संस्थाको मान्यता, वैधानिकता वा अस्तित्वमाथि पछि प्रश्न उठ्दैमा त्यहाँ अध्ययन गरी परीक्षा उत्तीर्ण गरेका व्यक्तिको शैक्षिक योग्यता स्वतः नक्कली ठहर गर्न नमिल्ने व्याख्या सर्वोच...

नेपाली कांग्रेस असन्तुष्ट समूहको १५औँ महाधिवेशनअन्तर्गत ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को अधिवेशन तयारी समितिको संयोजकमा देवेन्द्रराज पौडेल मनोनीत भएका छन् । समूहबाट जिल्लामा अधिवेशन गर...

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ नेपाली कांग्रेसको असन्तुष्ट समूहमा प्रवेश गरेका छन् । गुरुङ आज नेपाली कांग्रेस असन्तुष्ट समूहमा प्रवेश गरेका हुन् । उनको विगत भने कांग्रेसम...

लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना तथा सरकारी सम्पत्ति दुरुपयोग गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ...

सर्वोच्च अदालतमा सडक विभागकै तर्फबाट परेको रिट निवेदनको सुनुवाइ हुँदा विभागका तर्फबाट कुनै पनि कानून व्यवसायी उपस्थित नभएपछि अदालतले गम्भीर चासो व्यक्त गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इ...

नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलोपटक नेपाली कांग्रेसको १५ औं महाधिवेशनमार्फत देशभरी झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् । पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाल...

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' शाहसँग भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । केही बेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क...

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन २ दिनका लागि सारिएको छ । पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय अधिवेशन असोज १६ मा उद्घाटन गर्ने तयारी थियो । तर‚ अन्तिममा समय सार्दै १८ असोजमा अधिवेशन ...

लक्जेम्बर्गका नागरिक पल क्रिश्चियन पिएर गेडिट्जले आवासीय भिसाका लागि १ हजार २ सय अमेरिकी डलर शुल्क तिरे । प्रक्रिया पूरा भएपछि उनको नाममा एउटा भिसा नम्बर जारी भयो । तर करिब डेढ महिनापछि त्यही भिसा ...

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला घर भई हाल झापाको बिर्तामोड नगरपालिका ५ स्थित अमृत भोग मिठाई पसलमा ...

भारतको एस्सार समूहले संयुक्त राज्य अमेरिकामा १५ अर्ब डलरको स्टिल प्लान्टसहित कुल १८ अर्ब डलर लगानी गर्ने भएको छ, जुन विदेशमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्...

अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न शुरू गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद...

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० र चाँदीको मूल्य ११५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला द...

पूर्वराष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी रूपन्देही पुगेकी छन् । पार्टीको कार्यक्रममा सहभागी हुन उनी रूपन्देही पुगेकी हुन् । उनी एमाले रूपन्देहीले गरेको स्वागत कार्यक्रममा ...