मुख्य सामग्रीमा जानुहोस्

लोकपथ

समाचार स्रोत

lokpath.com२०८ हप्ता अघि

सुथली बम पड्काएर मतदाता त्रसाउन खोज्दै विरोधी समूह

काठमाडौं । मतदान केन्द्र आसपासका क्षेत्रमा सामान्य बारुद जन्य विस्फोटक पदार्थ पड्काएर मतदाता तर्साउन खोजिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताएका छ...

lokpath.com२०८ हप्ता अघि

कमल थापाले गरे मतदान

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष  कमल थापाले मतदान गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्...

lokpath.com२०८ हप्ता अघि

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतद...

lokpath.com२०८ हप्ता अघि

हुम्लाका चार केन्द्रमा चिसोका कारण सुरू भएन मतदान

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन । अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा नम्बर–५ को मुचुमा मतदान हुन नसक...

lokpath.com२०८ हप्ता अघि

मधेस प्रदेशमा मतदान जारी

धनुषा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मधेस प्रदेशमा आज बिहान ७ बजेदेखि मतदान जारीे छ । धनुषाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत ...

lokpath.com२०८ हप्ता अघि

मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाँण

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एव‌ं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्   । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रूवाखोलास्थित असिग्राम केन्द्रबाट प्रधानमन्त्रीले मतदान गरेका हुन्।

lokpath.com२०८ हप्ता अघि

बैतडीकी ११३ वर्षीया मानमती भट्टले गरिन् मतदान

बैतडी । बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट खसाले...

lokpath.com२०८ हप्ता अघि

आन्तरिक सुरक्षाको विषयमा विवाद भएपछि तनहुँको घिरिङमा डेढ घण्टा ढिलो मतदान शुरु

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–१ मा करिब डेढ घण्टा ढिलो मतदान शुरु भएको छ । आन्तरिक सुरक्षाको बिषयलाई लिएर विवाद उत्पन्न भएपछि निर्वाचन बिहान करिब साढे ८ बजेबाट शुरु भएको मुख्य निर्वाचन अधिकृत...

lokpath.com२०८ हप्ता अघि

मन्त्री अथकले गरे मतदान

कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नम्बर १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन । मतदान पछि प्रतिक्रिया...

lokpath.com२०८ हप्ता अघि

निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल ...

lokpath.com२०८ हप्ता अघि

विप्लव समूहद्वारा मतपेटिका जलाउने प्रयास, अवस्था तनावग्रस्त

काठमाडौं । चितवनमा नेत्रविक्रम चन्द विप्लव समूहले निर्वाचन विथोल्ने प्रयास गरेको छ । सो क्रममा प्रहरीले हवाई फायर गरेको चितवनका प्रमुख जिल्ला अभिकारी अस्मान तामाङले लोकपथलाई जानकारी दिएका छन् । प्...

lokpath.com२०८ हप्ता अघि

मतदान गरेपछि महामन्त्री थापाले दिए यस्ताे प्रतिक्रिया

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइृतबार बिहान मतदान गरेका छन् । उनले मतदान गरिसकेपछि पत्रकारहरुसगँ संक्षिप्त कुरा गर्दै, अब काठमाडौँ ४ को मत परिणमले मुलुक कसले हाँक्ने भनेर...

lokpath.com२०८ हप्ता अघि

मतदान शान्तिपूर्ण नै भइरहेको छ : गृहमन्त्री खाँण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन् । गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँडले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएक...

lokpath.com२०८ हप्ता अघि

काठमाडौं क्षेत्र नम्बर ६ र ७ मा मतदान (फोटोफिचर)

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदका लागि आइतवार (आज) देशभर मतदान कार्य जारी छ । बिहान ७ बजेबाट शुरु भएको मतदान ५ बजेसम्म चल्ने निर्वाचन आयोगले शनिवार (हिजो) नै पत्रकार सम्मेलन...

lokpath.com२०८ हप्ता अघि

चुनावमा विप्लव नेकपा चुनौती, जिल्ला जिल्लामा अवरोध

काठमाडौं । जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखापरेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा विभिन्न जिल्लामा विप्लव कार्यकर्...

lokpath.com२०८ हप्ता अघि

पाँचथरको मतदानस्थल नजिक विष्फोट, मतदान रोकियो

पाँचथर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोट...

lokpath.com२०८ हप्ता अघि

देशभरका मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान

काठमाडौं । छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान ...

lokpath.com२०८ हप्ता अघि

रौतहटको गुजारा मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाइ फायर

रौतहट । सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउ...

lokpath.com२०८ हप्ता अघि

तेह्रथुममा भाेट हाल्न लाइन बसेका वृद्धको मृत्यु

तेह्रथुम । मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएकाे छ । मुख्य निर्...

lokpath.com२०८ हप्ता अघि

बागमती सफाइ महाअभियान ४९७ औँ हप्तामा

काठमाडौं । गुह्येश्वरी पानी प्रशोधन केन्द्रअघिको बागमती नदीमा सफाइ गरी दुई टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लहरसँगै बागमती सफाइ महाअभियानको आज ४९७ औँ हप्तामा...

lokpath.com२०८ हप्ता अघि

पार्टीलाई हराउन लागेको आरोपमा कांग्रेसका २२ जनाको सदस्यता खारेज (सूचीसहित)

काठमाडाैँ   । नेपाली कांग्रेस सल्यानले पार्टीको निर्णयविपरीत लागेको भन्दै जिल्लाका २२ जनालाई कारबाही गरेको छ । कांग्रेसको नीति, पद्धति र विधानविपरीत कार्य गरेको भन्दै ५ वर्षसम्मका लागि साधारण सदस्य...

lokpath.com२०८ हप्ता अघि

यी चार अवस्थामा प्रहरीले कसैलाई नसोधी गोली चलाउँछ : आईजीपी सिंह

काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको बताएका छन् । भोलि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वा...

lokpath.com२०८ हप्ता अघि

दाङमा तीन स्थानमा मतगणना गरिने

दाङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीन क्षेत्रका तीन स्थानमा मतगणना गरिने भएको छ । दाङका तीन निर्वाचन अधिकृतको कार...

lokpath.com२०८ हप्ता अघि

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने

उदयपुर । जिल्ला कारागार शाखामा कैदीबन्दी जीवन बिताइरहेका २ सय ३० जना मध्ये मतदाता नामावलीमा नाम रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन । भोली आइतबार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य ...

lokpath.com२०८ हप्ता अघि

यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था

काठमाडौं । आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल गर...

lokpath.com२०८ हप्ता अघि

मौन अवधिमा पत्नी राधिकालाई भान्सामा सघाउँदै ओली

काठमाडौं । आमनिर्वाचन आइतबार मंसिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । देशैभर विभिन्न राजनीतिक दलका...

lokpath.com२०८ हप्ता अघि

नवलपुरका दुबै क्षेत्रको मतगणना एकै स्थानमा हुने

नवलपुर । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत नवलपुरको दुबै निर्वाचन क्षेत्रका मतगणना कावासोतीमा हुने भएको छ । दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र...

lokpath.com२०८ हप्ता अघि

आइतबार चार्टर्ड उडान मात्रै हुने

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ...

lokpath.com२०८ हप्ता अघि

संसदीय निर्वाचनको ६४ वर्ष, सात पटक मात्र भए चुनाव

मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै गर्दा नेपालले संसदीय निर्वाचनको इतिहासमा ६४ वर्षमा फड्को मार्दै छ । नेपालको संसदीय निर्वाचनको इतिहासलाई हेर्ने हो भने यो विकासका लागि भन्दा ...

lokpath.com२०८ हप्ता अघि

देशभर आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाच...

lokpath.com२०८ हप्ता अघि

मदिरा सेवन गरेको अभियोगमा मतदान अधिकृत बर्खास्त

कपिलवस्तु । नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर (ख) के...

lokpath.com२०८ हप्ता अघि

दश लाख कहाँ गयो भन्नेलाई गायिका समिक्षाको यस्तो जवाफ

काठमाडाैँ । नायक पूर्णविक्रम (पल) शाह र गायिका समिक्षा अधिकारीबीचको घटना पुरानो भए पनि अझै सेलाउन सकेको छैन । लामो समय विवादित यस विषयमा अहिले पनि सामाजिक सञ्जालमा जताततै अभिव्यक्तिहरु आइरहेका छन् ...

lokpath.com२०८ हप्ता अघि

यी देश जसले घरेलु मैदानमै विश्वकपको उपाधि कब्जा गरे

भोलिबाट विश्वकप फुटबलको महासंग्राम सुरु हुँदैछ । सहभागि राष्ट्रका खेलाडीहरु कतार पुगिसकेका छन् । साथै, समर्थकहरुको पनि कतारमा ओइरो लागेको छ । प्रत्येक ४ वर्षको अन्तरमा हुने र विश्वभरबाट समर्थन पाउन...

lokpath.com२०८ हप्ता अघि

प्रदेश सभा निर्वाचन : संघीयताको औचित्य पुष्टि गर्नु नै मूल चुनौती

देश संघीय प्रणालीमा गएपछि दोस्रो पटक मुलुकमा संसदीय निर्वाचन हुँदैछ । पाँच वर्षअघि झै यस पटक पनि प्रतिनिधि सभा र प्रदेश सभाको एक साथ निर्वाचन गरिँदैछ । लामो राजनीतिक संक्रमणले गाँजेको मुलुकमा अघिल...

lokpath.com२०८ हप्ता अघि

वसन्तपुरको मतदान स्थल निर्माण कार्य सम्पन्न

काठमाडौं । मंसिर ४ गते आईतवार (भोलि) हुने मतदानको लागि वसन्तपुरको मतदान स्थल निर्माण कार्य सकिएको छ । काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइ...