
१३ असोज, काठमाडौं । सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिनका क्रममा थप नयाँ तथ्यहरू पत्ता लागेकाले अनुसन्धान बाँकी रहेको जनाएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गरिएको संशोधित कार्यतालिकाअनु...

१३ असोज, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णत: असफल भएको आरोप लगाएका छन् । मंगलबार संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार सुशासन ...

१३ असोज, काठमाडौं । सुपरस्टोर कुनै बिम्ब होइन, त्यो त सामान किनबेच गर्ने ठूलो दोकान हो । तर सर्वोच्च अदालतका न्यायाधीशहरूले पछिल्लो तीन महिनामा न्यायपालिकाको साख र विश्वसनियताबारे गम्भीर प्रश्न उठा...

१३ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री शाहीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूस...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्य गराउने प्रयास गरिरहेका मध्यस्थहरूसँग अमेरिका सम्पर्कमा रहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ...

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत दैलेख–२ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुनुपर्ने माग राख्दै उम्मेदवारहरूले निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेका छन् । सर...

१३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राम लामाले सत्ता परिवर्तनसँगै विश्वविद्यालयका पदाधिकारी परिवर्तन हुने परम्पराको अन्त्य गर्न माग गरेका छन् । प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्...

१३ असोज, क्यानबेरा । अस्ट्रेलियाको केन्द्रीय बैंकले आज ब्याजदर फेरि वृद्धि गरेको छ। रिजर्भ बैंकको मौद्रिक नीति बोर्डले नगद ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले बढाएर ४ दशमलव ६० प्रतिशत पुर्याउन...

१३ असोज, विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को अधिवेशनका क्रममा पार्टीका जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच विवाद भएको...
१३ असोज, काठमाडौं । गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भुटानले दिएको ९७ रनको लक्ष्य गण्डकीले ११ ओभरमा २ विकेट गुमाएर...
१३ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका मुकेश पालले राष्ट्रिय कीर्तिमान बनाउँदै नवौं स्थान हासिल गरेका छन् । नागोया सिटी मिजुहो पार्क एथलेटिक्स स्...

काठमाडौँ । यही असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म फिल्म ‘आ बाट आमा २’ को गीत रिलिज भएको छ । निर्माण टिमले प्रचारप्रसार स्वरुप फिल्ममा समावेश गीत ‘अचेल किन कान्छी’ को भिडियो रिलिज गरिएको हो।...

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबीलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ दिल्लीस्थित भारत निर्वाचन आयोगको मुख्यालयबाहिर वामपन्थी दलहरूले गरेको विरोध प्रदर्शनका क्रममा उनलाई हिरा...

१३ असोज, काठमाडौं । सरकारले प्रशासन र प्राविधिक तर्फका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठककले सहसचिवहरू आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई स...
१३ असोज, काठमाडौं । एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिपको फाइनलमा सहभागी हुन १० सदस्यीय नेपाली टोली भियतनाम प्रस्थान गरेको छ । अक्टोबर ३ मा भियतनामको उत्तरपश्चिमी क्षेत्र मु काङ चाईमा हुने च्...

१३ असोज, गुल्मी । अविरल वर्षाका कारण सडक भासिएर पहिरो खसेपछि गुल्मीको तम्घासदेखि रेसुङ्गा विमानस्थल हुँदै खज्याङ जोड्ने सडक अवरुद्ध भएको छ । ८ देखि ११ असोजसम्म परेको लगातारको वर्षाले रेसुङ्गा नगरप...

१३ असोज, वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथि लगाएको आर्थिक प्रतिबन्धमा राहत दिन र जफत गरिएको रकम जारी गर्न इच्छुक रहेको अमेरिक...

१३ असोज, काठमाडौं । सरकारले मुलुकको स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको...

१३ असोज, नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४० हजार मान...

१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजीबाट नभइ कुनै अपरिचित समूहबाट थ्रेट आएको स्पष्टीकरण दिएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारक...

१३ असोज, करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै गएको भारतको दक्षिणी तटस्थित करियाचल्ली टापुलाई जोगाउन कृत्रिम चट्टान, प्रत्यारोपित कोरल र समुद्री घाँसको सहारा लिइएक...

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तरर्गत ललितपुरबाट २० र २२ वर्षीया विद्यार्थी नेतृहरू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) का जिल्ला सहस...

१३ असोज, क्याउक्टाउ (म्यान्मा) (रासस/एएफपी)। पश्चिम म्यान्मामा भएको सैन्य हवाई आक्रमणबाट मृत्युहुनेको सङ्ख्या मङ्गलबारसम्म ५० जना पुगेको घटनास्थलमा तैनाथ सहायताकर्मीले बताएका छन्। प्रत्यक्षदर्शीका ...

१३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनहरूमा अन्य शक्तिसँग चुनावी तालमेल वा कार्यगत एकता हुनसक्ने बताएका छन् । मंगलबार पार्टीका मातहतका कमिटीसँग भर्चुअल बैठकमा बोल...

१३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्। श्रीवास्तवले राष्ट्रपति भवन शितलनिवास पुगेर पौडेलसँग भेट गरेका हुन्। उक्त अवसरमा नेपाल र भार...

१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । उनलाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको सरकारको भनाइ छ । सरकारका प्रवक्ता समेत...

१३ असोज, काठमाडौं । रुपन्देहीस्थित साई कृपा चिया उद्योग प्रालिले उत्पादन गरेको ‘साई कृपा गोल्ड चिया’ मा कृत्रिम रङ (रसायन) भेटिएपछि सरकारले उद्योगका अन्य उत्पादन बिक्री वितरणमा समेत रोक लगाएको छ । ...

१३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक...

१३ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अनुशासनको परिपालनलाई कडाइ गरिने बताएका छन् । मंगलबार पार्टीको एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले अब विपक्षीलाई रमाउनेगरी ब...

१३ असोज, काठमाडौं । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले भन्छ– जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाको लागि जारी पूँजीको १० प्रतिशतसम्मको सेयर बिक्री वितरण गर्न छुट्याउनुपर्नेछ । ‘प्रभ...

१३ असोज, ब्युनस आयर्स (रासस/एएफपी) । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक...

१३ असोज, सुर्खेत । हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । हिमपात रोकिएपछि सडक खुलाउने प्रयास था...

१३ असोज, काठमाडौं । मानव अधिकारकर्मीहरूले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्वेच्छाचारी रुपमा पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । उनीहरूले एक विज्ञप्ति जारी गरी ‘सुरक्षा थ्रेट’का ना...

१३ असोज, काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएपनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत: असफल भएको आरोप लगाएका छन् । मंगलबार सं...