

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगा...

काठमाण्डु – अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी मधेश प्रदेशमा १ जना, बागमती...

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालयमा मंगलबार भएको भेटमा नेपाल र भारतबिच रहिआएको द्विपक्षीय...

काठमाण्डु – सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयकसहित ३ वटा विधेयक संसद्...

काठमाण्डु– काठमाडौं– सरकारले विदेशी मुलुकले मागेको अवस्थामा नेपाली नागरिकको डीएनए प्रोफाइल उपलब्ध गराउन सकिने संवेदनशील प्रावधान राखेर कानून बनाउने प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय विधि विज्ञान...

काठमाण्डु– सेयर बजार परिसूचक नेप्से मंगलबार ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर...

काठमाण्डु – भोटेकोशी विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले उम्मेदवारी दिएका छन् । पार्टीको निर...

काठमाण्डु – सरकारको मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का...

काठमाण्डु – अस्ट्रेलियाका विभिन्न शहरमा ‘रक यात्रा’ लिएर पुगेको नेपाली ब्यान्ड १९७४ एडीले दर्शकको उत्साहजनक साथ पाएको छ । पर्थबाट सुरु भएको ब्यान्डको अस्ट्रेलिया टुरअन्तर्गत क्यानबेरा हुँदै ब्रिसब...

काठमाण्डु– गुण्डागर्दी पृष्ठभूमिका गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे काँग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । मनाङेलाई देउवा समूहले मनाङ संयोजकको जिम्मेवारी दिए...

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार बिदाइ भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत...

काठमाण्डु– नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन सारेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति दुई दिन पछि सारिएको ज...

काठमाण्डु–झापाको बिर्तामोडमा एक युवतीको हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना...

काठमाण्डु– गत ३० भदौमा प्रतिनिधिसभा बैठक चलिरहेको थियो । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् दीपककुमार साह बोलिरहेका थिए । केही समयअघि मात्रै मन्त्रीबाट बर्खास्त भएका साह सदनमा आफ...

काठमाण्डु– सरकारले सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्नेसम्बन्धी व्यवस्था पुनः कानुनी रूपमा सक्रिय बनाउने उद्देश्यले ‘केही नेपाल ऐन संशोधन विधेयक’ प्रतिनिधि सभामा प्रस्तुत गरेको छ। गत वैशाख १९ गते ...

काठमाण्डु– आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफा...

काठमाण्डु– अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको...

काठमाण्डु– एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग संयुक्त राष्ट्रसंघको महासभासम्बन्धी भ्रमणबारे संसदलाई जानकारी दिन माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद टुकाभद्रा हमालले...

काठमाण्डु– गृह मन्त्रालयले एकैपटक सय कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार नायब सुब्बा तहका १ सय कर्मचारीको सरुवा गरिएको हो । विवरण अनुसार जिल्ला प्रशासन कार्यालय, काराग...

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै खरेलले दैवी प्रकोप उद्धार कोष हटाएर प्र...

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सोमबारको तुलनामा सोमबार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार भएको सुन आज २ ला...

काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले सोमबार स...

काठमाण्डु– नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारासहित निर्वाचित सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका...

एजेन्सी– म्यानमारमा सेनाले व्यापक हवाई आक्रमण गरेको छ । म्यान्मारको पश्चिमी रखाइन राज्यमा विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५...

काठमाण्डु– बागलुङमा बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । ताराखोला, तमानखोला र निसीखोलामा गरि १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५, सिपमा पहि...

न्यूयोर्क– परराष्ट्रमन्त्री शिशिर खनालले जातिवाद, जातीय विभेद, विदेशीप्रतिको घृणा तथा प्रणालीगत अन्याय अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले थप प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। संयुक्त राष्...

काठमाण्डु-परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमान बीच भेटवार्ता भएकाे छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा ८१औँ महासभाका लागि न्यूयाेर्कमा रहेका पर...

काठमाण्डु- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा समितिका प्रतिवेदनमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। आजको ...

काठमाण्डु- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथबिच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खनाल र श्रीलंक...
काठमाण्डु- जापानमा जारी एसियन गेम्स पुरुष क्रिकेटमा श्रीलंकासँगको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । पौने ६ बजेदेखि हुने भनिएको खेल वर्षाका कारण नहुने भएपछि नेपाली क्रिकेट टीम क्वाटरफाइनलब...

नुवाकोट – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले नुवाकोटको त्रिशूली बजारमा बाढीले पुरिएको घरबाट सुन, चाँदी र नगद फेला पारी सम्बन्धित घरधनी...

काठमाण्डु – पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा नेपाल प्रहरीले नियन्त्रणमा लिएर काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा करिब १० घण्टा राखेको घटनाप्रति सर्वोच्च अदालत...

काठमाण्डु – असोज ८ गतेदेखि अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन भएका छन् । सरकारका अनुसार यस अवधिमा भ...

काठमाण्डु – नेपाल प्रहरीले बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्यलाई अन्य सुरक्षा निकाय तथा स्थानीय तहसँग...

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेटवर्किङ व्यवसायका नाममा हुन सक्ने विभिन्न प्रकारका ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । सीआईबीले जनचेतनामूलक सन्देश जार...