

हरेक केही वर्षमा पिसामा सहभागी देश तथा शिक्षा प्रणालीका सरकार, सरोकारवाला, शिक्षामन्त्री, विद्यालयका शिक्षक, अभिभावक र शिक्षाविद्हरू एउटै प्रश्नको उत्तरका निमित्त प्रतिक्षारत हुन्छन् —बालबालिकाले व...

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, नेपालमा बसोबास गर्ने समुदायले हजारौँ वर्षदेखि व्यापार, ज्ञान, आध्यात्मिक परम्परा र सांस्कृतिक आदानप्रदानमार्फत विश्वलाई योगदान दिएका छन्। आज विनाशकारी बा...

लिमी, हुम्ला– २०८२ जेठ १ गते राति १० बजेतिर तिल गाउँकी पेमा याङ्छे लामाको कानमा जहाज ठोक्किएको जस्तो आवाज आयो। अढाइ वर्षको छोरा च्यापेर सुतेकी उनले आँखा नखोली कान थापिन्– गाउँका मान्छे चिच्याएको आव...

इतिहास सधैँ किताबकै पानामा लेखिन्छ भन्ने हुँदैन। त्यो त आफ्नै शरीरभित्र पनि बस्न सक्ने भयो—कुनै बास्ना वा गन्धमा, कुनै माधुर्य आवाजमा वा आर्तनादमा, कुनै एकान्त सडकको मोडमा वा कोलाहलमा, मानव स्मृतिक...

सम्माननीय प्रधानमन्त्रीज्यू, म यो पत्र एउटा लेखले सरकारको मन बदल्छ भनेर लेखिरहेको छैन। नेपालमा राम्रा प्रस्ताव धेरै बने, तर ती प्रस्तावलाई काममा बदल्ने संस्था थोरै छन्। त्यसैले यो पत्र भावनात्मक अ...

गृहपृष्ठ विचार फुट्न नसक्ने, जुट्न पनि नसक्ने कांग्रेस पार्टीकै सरकार गिराउने छत्तिसे विरासतका मूली देउवाको नेतृत्वमा पार्टीको ‘नुर’ थप गिरेको मात्रै होइन, कांग्रेसको ‘ग्रहदशा’ सप्रिन पनि पाएन। ...

गृहपृष्ठ विचार हाम्रा सन्तानलाई सिलिकन भ्यालीका इन्जिनियर बनाउने प्रयत्न शिक्षाको उद्देश्य केवल दक्ष जनशक्ति उत्पादन गर्नु मात्र होइन, यो समाज निर्माणको परियोजना पनि हो। के राष्ट्रिय पाठ्यक्रम प...

गृहपृष्ठ विचार नेता त असल हो, पत्नी खराब भइन् : एक स्त्रीद्वेषी चरित्र स्त्रीद्वेषी भएका कारण हाम्रो समाजले नेताको बेइमानी, भ्रष्ट आचरणमा श्रीमती वा छोरी आदि स्त्रीलाई नै देख्छ, जो श्रीमान्/पिता...

गृहपृष्ठ विचार प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई खुला पत्र जीवन धान्ने रोजगारी कति थपिए, उद्यम कति खुले र निर्यात गरे, नेपालीको जीवनस्तर कति सुधारियो? यी तीन सूचकमा सुधार नदेखिए जतिसुकै पूर्वाधार...

गृहपृष्ठ उकालो विशेष नगर प्रहरी: जनसेवाको संयन्त्र कि सत्ताको लौरो स्थानीय तहको सेवा प्रवाह र कानून कार्यान्वयनमा सघाउन संविधानले परिकल्पना गरेको नगर प्रहरी धेरैतिर नागरिकमाथि बल प्रयोग र धरपकडक...

गृहपृष्ठ विचार दङ्गाको दावानल साम्प्रदायिक तनावको अवस्था सिर्जना हुन नदिनेतर्फ प्रयत्न भएकै छैन। यस्तै ताल हुने हो भने फेरि पनि चाड–उत्सवमा तनाव हुने नै छ र त्यसले ठूलै संहार निम्त्याउने जोखिम प...

गृहपृष्ठ विचार घरझगडामा डुबेको समाज बिहे गर्ने उमेर नपुगेका, अनि नेपालको औसत आयुभन्दा बढी उमेरका जोडी पनि सम्बन्धविच्छेद गर्छन्। गएको साल साढे ८५ हजार नेपाली घरपरिवार आफ्ना सबैभन्दा नजिकका मानिस...

गृहपृष्ठ विचार हामी कतै फासीवादतर्फको यात्रामा त छैनौँ? फासीवाद एकै दिनमा बन्दुक बोकेर आउने होइन, बरु नागरिकको उदासीनता र संस्थाहरूको कमजोरीमा टेकेर, शक्तिको अत्यधिक केन्द्रीकरण गरेर बिस्तारै–बि...
बागमती– वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडाैँका अनुसार सडकबाट पहिरो पन्छाएर ...
काठमाडाैँ– गत बिहीबारदेखि शनिबारसम्मको अविरल वर्षाले निम्त्याएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा १९४ जना घाइते भएको गृह मन्त्राल...
काठमाडौँ– इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ। भ्रमणकारी टोलीले ओल्ड ट्रायफोर्डमा भएको खेलमा शानदार प्रदर्...

काठमाडौँ– सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ।
काठमाडौँ– क्यानडामा जारी त्रिदेशीय टी-२० सिरिज क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।

गत शुक्रबार र शनिबारको बाढी धेरै अस्वाभाविक होइन। तर बाढीलाई ‘रेस्पोन्स’ गर्ने हाम्रा संयन्त्र कमजोर देखिए। खोलानालाबाट आएको पानी जुन ठाउँमा गएर बढी थुप्रिन्छ, त्यहाँ पानीको बढी प्रभाव देखिन्छ। जला...
काठमाडौँ– नवलपरासीपूर्व कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय...

चितवन– हावाहुरीबाट चितवनमा गरिएको केराखेतीमा ठूलो क्षति पुगेको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केराखेतीमा क्षति प...

टापु राष्ट्र श्रीलंकामा मनसुनी आँधीबेहरीसहित आएको बाढीपहिरो र रूखबिरुवा ढल्दा कम्तीमा १४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी)ले बताएको छ।

काठमाडौँ– सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा निर्णय सुनाउने मिति तय गरेको छ।

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण २०८० वैशाख २७ गते पक्राउ परेका थिए। त्यही दिन खाँण गृहमन्त्री हुँदाका स्वकीय सचिव नरेन्द्...

काभ्रेपलान्चोक– मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेँसी चोकस्थित गुठीका नाममा रहेको जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ। तीन कित्तामा रहेको चार रोपनी पाँच आना एक पैसा क्षेत्रफलको उक्त जग्गामा रहेको पा...

काठमाडौँ– वित्तीय समानीकरण अनुदान कटौती भएको भन्दै नेपाल नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका संघ आन्दोलित भएको छ। स्थानीय जनप्रतिनिधिले आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गर्दै अनुदान कटौत...

काठमाडौँ– सर्वोच्च अदालतले ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चले आइतबार अन्तरिम ...

काठमाडौँ– सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने, उनीविरुद्ध मुद्दा छैन भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र खारेजीको मागसहितको रिट निवेदनमाथि सुनुवाइ गर्दै कारण देख...

काठमाडौँ– पहिलो वैवाहिक सम्बन्ध विच्छेद भएपछि जाजरकोटकी कल्पना (परिवर्तित नाम)ले दोस्रो विहे जुम्लामा गरिन्। त्यहाँ पुग्दा साथमा तोते बोल्ने छोरी थिइन्। जिल्ला सदरमुकाम खलंगा बजारमै चिया पसल खोलेर ...

काठमाडौँ– सहकारीको बचत रकम हिनामिना गरेको आरोप लगाउँदै स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका ५२८ बचतकर्ताले गत वैशाख २१ गते प्रहरीवृत्त कालीमाटीमा संस्थाका आठ पदाधिकारी र तीन पूर्वपदाधिकारीवि...

काठमाडौँ– अछामको रामारोशन गाउँपालिका–४ बाडुलासेन माडुको कृष्ण आधारभूत विद्यालयमा २०७४ सालसम्म कक्षा ८ सम्म पढाइ हुन्थ्यो। त्यसपछि स्रोतसाधनको अभावले कक्षा घटाइयो। अहिले प्रारम्भिक बालविकासदेखि कक्ष...

काठमाडौँ– प्रतिनिधिसभा सदस्यहरूले चुरे क्षेत्रको विनाशका कारण खानेपानीको मुहान सुक्दै गएकाले तराईवासीले खानेपानीको चरम अभाव सामना गरिरहेका भन्दै समयमा नै चुरे जोगाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ– यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक १३.५१ अंक बढेर दुई हजार ८३.०४ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– सहकारीका बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन ग...

काठमाडौँ– सन् २०२४ को मेमा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मेमा जम्मा ९० हजार २११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।