

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। देशका विभिन्न स्थानमा भारी वर्षाका कारण क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्...

बुटवल । दुई कार्यकाल राष्ट्रपति बनेर देशको सर्वोच्च संवैधानिक पद सम्हालेकी विद्यादेवी भण्डारी फेरि आफ्नो पुरानै राजनीतिक घर एमालेतर्फ फर्किएकी छन् । तर यसपटक उनको यात्रा कुनै संवैधानिक पदतर्फ होइन,...

सुर्खेत । हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। हिमपात रोकिएपछि सडक खुलाउने प्रयास थालिएको हो । ...

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको बताएका छन् । उनले अपरिचित समूहबाट फोनमा टेक्स्टमार्फत धम्की आ...

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्ण...

काठमाडौं । कार्यकाल सकेर स्वदेश फर्किन लागेका भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गरेका छन् । श्रीवास्तवले सन् २०२२ देखि नेपालका लागि भारतीय राजदूतका रूप...

सिराहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सिराहाका दुई नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । स्...

काठमाडौं । नेपालको डिजिटल वालेट क्षेत्रमा पहिलोपटक इसेवाले ‘Buy Now, Pay Later’ (BNPL) सेवा सार्वजनिक गरेको छ । यो सेवामार्फत ग्राहकले इसेवा प्लेटफर्मबाटै विद्युतीय स्कुटर खरिदका लागि डिजिटल कर्जा ...

काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

देउखुरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रुपन्देहीकी प्रदेशसभा सदस्य भगवती अधिकारीलाई लुम्बिनी प्रदेशसभामा प्रमुख सचेतक नियुक्त गरेको छ। पार्टी संसदीय दलका नेता जोखबहादुर महराले राजनीतिक दलसम...

आजको कार्टुन ।

काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार नेपाली का...

काठमाडौं। हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक असोज १६ गतेदेखि कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ। नाट्यशालाको प्रस्तुति रहेको नाटकलाई नकुल पौड्यालले नाट्य रूपान्तरण त...

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। मनाङेलाई मंगलबार देउवा समूहका महाधिवेशन आयोजक समितिका संय...

काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । दाबी भुक्तानीलाई सहज र छिटो बनाउन नेपाल ...

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा ...

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन सरेको छ । यसअघि तय भएको मितिभन्दा दुई दिनपछि महाधिवेशन उद्घाटन हुने भएको हो । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञ...
बुटवल । एमाले वरिष्ठ नेतृ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही पुगेकी छिन् । बुटवलमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेकी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्व...

काठमाडौं । नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ । गत आर्थिक वर्षमा भटमास, पाम ...

काठमाडौं । असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवको नारायणगढ नजिकको नदी किनारमा ठूलो क्षति पुगेको छ । बाढीका कारण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको नारायणी नदीको किनार पूर्णरूपमा क्ष...

काठमाडौं । प्रतिनिधिसभामा बिभिन्न दुई विधेयक प्रस्तुत भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष...

सन् २०२५ मा दोस्रो कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड बलपूर्वक कब्जा गर्ने धम्की दिएका थिए । ट्रम्पले सन् २०१९ यता लगातार ग्रिनल्यान्डबारे आफ्नो रुचि देखाउँदै आ...

काठमाडौं । काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू नियमित सञ्चालनमा आएका छन् । मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राज...

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । महाधिवेशनमा भाग लिने महाधिवेशन प्रतिनिधि चयन गर्ने संघीय निर्वाचन क्षेत्र अधिवेशन आज सकिँदै छ । अविरल वर्षाका कारण ...

काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ । मंगलबार पूर्वानुमान महाशाखाले ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पारमाणविक मुद्दामा लचकता अपनाएबापत इरानमाथिको प्रतिबन्ध हटाउने र रोक्का राखिएको रकम फुकुवा गर्ने प्रस्ताव गरिएको भन्ने समाचारको खण्डन गरेका छन्। उनले ते...

सुर्खेत । कर्णाली प्रदेश सरकारले विकास निर्माणका क्रममा हुने वातावरणीय क्षति न्यूनीकरण गर्न पूर्वाधार आयोजनाको वातावरणीय अध्ययनलाई अनिवार्य बनाएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले वात...

एजेन्सी । गत फेब्रुअरीदेखि जारी सात महिना लामो युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरान मध्यस्थकर्ताहरूमार्फत पुनः छुट्टाछुट्टै वार्तामा बसेका छन्। दुवै देशका अधिकारीहरूले सोमबार ...

काठमाडौं । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको विशाल रकेट 'स्टारसिप'ले सोमबार पहिलोपटक सफलताका साथ पृथ्वीको कक्ष (अन्तरिक्ष) मा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ। १४ औँ परीक्षण उडानका क्रम...

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो ...

नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा क्षेत्रफलका हिसाबले मात्र ठूलो होइन, प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक तथा ऐतिहासिक सम्पदाका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण जिल्ला हो । हिमाल, उच्च पहाडी भू...

बागलुङ । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । ताराख...
काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह 'ए' को खेलमा फ्रान्सले बेल्जियममाथि १-० गोलको कठिन जित दर्ता गरेको छ। बेल्जियमको घरेलु मैदान ब्रसेल्समा सम्पन्न खेलमा फ्रान्सका लागि वैकल्पिक खेलाडीका रूप...

एजेन्सी । संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला ह्वाइट हाउसले दुवै देशले कम कर लगाउन सक्ने वस्तुको सूची सार्वजनिक गरेको छ । यद्यपि, कुन ...
काठमाडौं । जापानमा जारी २० औं एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ। नेपाल र श्रीलंकाबीच मङ्गलबार बिहान ५:४५ बजेका लागि निर्धारित खेल...