

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोबाट अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन्। असोज ८ देखि ११ गतेसम्मको विपद्ले प्रभावित १ हजार १३२ टा...

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दुई पटक अनुगमन गरेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा करिव तीन साता (१७ दिन) देखि सिटी स्क्यान सेवा बन्द भएको छ।

काठमाडौं । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आसन्न चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ अफर ल्याएको छ। दसैंदेखि छठसम्म लागू हुने...

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ। मन्त्री चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब ...

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेका छन्।

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रण वा पक्राउ नगरिएको, बरु सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा लगिएको सरकारले दाबी गरेकाेछ।

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन्।

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन (करिब २ करोड ७ लाख) अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेका छन्।

काठमाडौं। मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ।

काठमाडौं। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबि गरेका छन्।

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा, दक्ष जनशक्ति उत्पादन र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्...

काठमाडौं । क्यालिफोर्नियाको एक स्पोर्ट्स कम्प्लेक्समा शनिबार दिउँसो दिनदहाडै अन्धाधुन्ध गोली चलेको छ। यस हमलामा न्यूयोर्क टाइम्सका टेक एग्जिक्युटिभ ४० वर्षीय जोनाथन म्याकिन्सेको मृत्यु भएको छ। उनला...

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ। महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो।

काठमाडौं। लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुदान र सरकारी सामान हिनामिना गरेको आरोपमा तत्कालीन रोजगार संयोजकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएक...

काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ। आज मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेर रोकिएको छ।

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगले लिखित बयान लिएको छ। मंगलबार पुल्चोकस्थित आयोगको कार्यालयमा पुगेर एस...

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको आक्रमणभन्दा अघि कैयौँ चेतावनीहरू पाएका थिए। अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ को रिपोर्टअनुसार, मिस्रले आक्रमणभन्दा करिब ४८ घण्टा अ...

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शेरबहादुर देउवा पक्षमार्फत उनी कांग्रेसमा प्रवेश गरेका हुन्।

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।

काठमाडौं। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक-पटक हुने टन्सिलको सङ्क्रमणको समयमै उचित उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको कर नीतिले नेपालको जुट उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कोशी, मधेस, बागमती, उपत्यका विशेष (राजधानी) प्रदेश र सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।

काठमाडौं । अमेरिकी जासुसी एजेन्सी एफबीआईले ग्याङ्स्टर सतिन्दरजीत सिंह उर्फ गोल्डी बरारलाई ‘टप १० मोस्ट वान्टेड’ को सूचीमा समावेश गरेको छ। बरारबारे जानकारी दिने व्यक्तिलाई १० लाख डलर सम्मको पुरस्कार...

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई सैनिक शिक्षामा मात्र सीमित नगरी कूटनीति, संकट व्यवस्थापन, साइबर सुरक्षा, जलवायु सुरक्षा,...

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब ९९ करोड १६ लाख ९७ हजारको बजेट स्वीकृत गरेको छ।

काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

काठमाडौं। नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमहरूबारे नीति, नियम र विधि-प्रक्रियाभन्दा फरक ढङ्गले तथ्यहीन टीकाटिप्पणी नगर्न सरोकारवालाहरूले आग्रह गरेका छन्।

विराटनगर। विराटनगरमा प्रहरीले तास खेलिरहेको स्थानमा छापा मार्ने क्रममा पक्राउ परेका एक जनाको हिरासतमा अचेत भई अस्पताल लैजाँदा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

काठमाडौं । म्यानमारको सेनाले सोमबार पश्चिमी रखाइन राज्यको एक बजारनजिक हवाई हमला (एअरस्ट्राइक) गरेको छ। यस हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएको समाचार एजेन्सी एपीले जनाएको छ।

काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिदाई भेट गरेका छन्।

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछाडि सरेको छ।

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग अन्ततः मङ्गलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न...

कठमाडौं। गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा कुल २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। दाबी फछ्र्योटलाई सहज, सरल र द्रुत बनाउन...

केही नेपाल ऐन विधेयक : गुरु बरालले उठाए नियुक्ति र पारदर्शितामाथि प्रश्न डिसी नेपाल १३ असोज २०८३ १३:११ काठमाडौं। नेकपा एमालेका नेता गुरु बरालले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ मार...