

काठमाडाैं । नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले केही नेताहरूले महाधिवेशन प्रक्रियामा भाग नलिँदैमा पार्टी विभाजन भएको भन्न नमिल्ने बताउनुभएको छ ।
पाेखरा ।

काठमाडाैं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको नभई सुरक्षा प्रदान गर्न उद्धार गरिए सुरक्षित ठाउँमा लगिएको स्पष्टिकरण दिएको छ ।

काठमाडाैं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

काठमाडौं ।

सागर न्यौपाने,स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीमा कालीगण्डकी नदीमा आएको बाढीबाट ३२ घरमा क्षति पुगेको छ भने १०१ जना विस्थापित भएका छन्।

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।

जनकपुरधाम । जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन २ दिन पर सारिएको छ ।

काठमाडाैं ।

काठमाडाैं । अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्णरूपमा ठप्प रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

काठमाडाैं । इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी पुनःखोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले प्रयास तीव्र पारेका छन् ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट स्वदेश फर्किदै हुनुहुन्छ।

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान...

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चार प्रदेशका नेता तथा सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तय गर्नुहुने भएकाे छ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबारका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ।

काठमाडौं । प्रतिपक्ष दलकी सांसद बलावती शर्माले सरकारले संसद्लाई छलेर ल्याएको अध्यादेशले राज्यका ८५ वटा महत्वपूर्ण संस्थालाई विवादित र नेतृत्वविहीन बनाएको भन्दै आलोचना गर्नुभएको छ ।

काठमाडौं । अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ।

काठमाडौं । गृह मन्त्रालयले १२ असोजमा १०० जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा अधिकांश नायब सुब्बा तथा सोसरहका कर्मचारी रहेका छन्।

काठमाडौं । पछिल्लो चार दिनको भारी वर्षासँगै देशभर ५४२ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ देखि ११ गतेसम्म भएका विपद्का घटनामा २७ जनाक...

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेसँगै दुई दिनमा ८ हजार ८ सय रुपैयाँले सस्तिएको हो।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन्।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद डा. पुष्पराज कँडेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभए...

काठमाडौं । नेकपा (एमाले) की सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नगराइएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभ...

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

काठमाडौं । थाइल्याण्डमा सेप्टेम्बर १६ देखि जारी अविरल वर्षा र त्यसपछिको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । विपद् व्यवस्थापन विभागका अनुसार पछिल्ला दिनहरूमा आएको बाढीका कारण कम्तीमा आठ जनाको मृ...

काठमाडौं । म्यान्मारको रखाइन राज्यमा सेनाले गरेको हवाई हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा। खलिलुर रहमानसँग भेटवार्ता गर्नुभएको छ।

विकास तिमल्सिना, काभ्रे । निरन्तरको वर्षाका कारण अवरुद्ध बीपी राजमार्गमा डाइभर्सन निर्माणको काम तीव्र पारिएको छ।

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। विपद्का घटनामा एकजना अझै बेपत्ता छन्।

जीवन खड्का, रुकुम पश्चिम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई प्रदेश सभा क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित भएका छन्।

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयक तथा समितिका प्रतिवेदनमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गरा...