

काठमाडौं । सरकारले साइ कृपा चिया उद्योगको चियामा अखाद्य वस्तु भेटिएसंगै यस उद्योगका अन्य उत्पादनमा पनि बिक्रीमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज सुचना जारी गर्दै यस उद्योग...

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको जनाएको छ। मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको स्पष्ट ...

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विशेषज्ञतामूलक बनाउने उद्देश्यसहित ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ । अर्थ मन्त्राल...

काठमाडौं । सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै उसको मातहतको विशेष अदालतले व्यवसायी शंकर अग्रवाललाई फेरि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज...

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी सुनचाँदीको आयात तथा बिक्री-वितरणसम्बन्धी कार्यविधिको कार्यान्वयनका क्रममा वाणिज्य बैंक तथा सुनचाँदी व्यवसायीहरूले सामना गरिरहेका व्यावहारिक कठिनाइ, समस्या त...

काठमाडौं । नेपालको खेलकुद तथा फेसन रिटेल कम्पनी ब्रान्ड हाउस नेपालले अनलाइन सपिङ प्लेटफर्म ब्राण्डहाउस डटकम डट एनपी औपचारिक सञ्चालनमा ल्याएको छ । विगत ३१ वर्षदेखि नेपाली बजारमा रिटेल तथा ब्रान्ड व्...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगान...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयका सचिव राजेन्...

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर (करिव रु. तीन अर्ब) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्र...

काठमाडौं । नेपालमा TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आज काठमाडौंको भृकुटीमण्डपमा TVS "अचम्मैको महा EXCHANGE" मेलाको शुभारम्भ गरेको छ। मेलामा दुई आकर्षक उत्पादन TVS...

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको सशर्त अनुदान रकम कानुनविपरीत खर्च तथा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशा...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एक वाणिज्य बैंक र एक विकास बैंकको शेयर मूल्य समायोजन भएको हो । यसैक्रममा नबिल बैंकले शेयरधनीहरुलाई ५ प्...

काठमाडौं । एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन)ले रसुवा भोटेकोशीको विनाशकारी बाढी प्रभावितका लागि ११ लाख ११ हजार १११ रुपियाँ सहयोग गरेको छ । भदौ १० मा आएको बाढीबाट प्रभावित परिवारको राह...

काठमाडौं । गत भदौ १० गते तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपियाँ बराबरको दाबी परेको छ । दाबी फछ्र्योटलाई सहज र छिटो बन...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६ लाख ५३ हजार ७ सय ६४.६५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कालिका पावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको उक्त शेयर आज सू...

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्...

काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वित...

काठमाडौं । शेयर बजार घटेसँगै आज कारोबार रकम पनि खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.६२ अंकले तल झरेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६०३.७१ अंकम...

काठमाडौँ । आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी...

काठमाडौं । हिन्दुहरूको महान पर्व दशैं तिहार जस्ता ठूला पर्व नजिक आईसक्दा चीनसँग जोडिएका तीन अन्तराष्ट्रिय व्यापारिक नाका ठप्प भएका छन् । चीनसँग जोडिएको विभिन्न नाका मध्ये अन्तराष्ट्रिय व्यापारमा प्...

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्न दिएको सातदिने प्रस्ताव अस्वीकार गरेपछि सोमबार अमेरिकी सेयर बजारमा दबाब देखिएको छ। इरान-अमेरिका तनावका कारण तेलक...

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल-८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन् । सम्झौताअनुसार पोखरा फाइन...

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपियाँको बजेट स्वीकृत गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३ औ...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जमा ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । क...

काठमाडौं । हिमालय एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल सांघाईबीच सोमबारदेखि नियमित सिधा उडान सेवा पुनः सुरु गरेको छ । हिमालय एअरलाइन्सको...

मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्...

काठमाडौँ । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्रधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पन्चकन्या एसएस एक्सपोर्टला...

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । Advertisement

काठमाडौं । इटहरी-१३, सुनसरीमा कारोवार कार्यालय रहेको बिराट एग्री लिमिटेडको आईपीओ निष्काशन गर्ने भएको छ । प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्नको ल...

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ९.५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको सोमबार बसेको बैठकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (करस...

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि निरन्तर खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले नुवाकोट जिल्लाको विदुर नगरपालिका-१ त्रिशुली बजारस्थित स्थानीय अनुज जोशीको घरब...

काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु. ३८०० र चाँदीको मूल्य रु. ११५ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपिय...

काठमाडौँ । शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका ह...

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पुर्याएको छ । तीन वटा पोखरीमध्ये बिरामी...

काठमाडौं । चारवटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। असोज १३ गते मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लागि लाभांश स...